Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीको सार्वजनीक सुनुवाई : ८३ प्रतिशत बजेट खर्च

Radio Everest by Radio Everest
July 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २६, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२को सार्वजनीक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजिकरणमा गाउँपालिकाको सभाहलमा सार्वजनीक सुनुवाई सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष निशान्त शर्माको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापा, प्रमुख प्रशासकीय अधिकृत थिर प्रसाद भट्टराई लगायत विभिन्न वडाका अध्यक्षहरुसहितको उपस्थीतिमा सम्पन्न सार्वजनीक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा खर्च गरेको बजेट सार्वजनीक गरिएको थियो ।

उक्त क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्म ८३ प्रतिशत बजेट खर्च गरेको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले गराउनुभएको थियो । सार्वजनीक सुनुवाईका क्रममा गाउँपालिका अध्यक्ष निशान्त शर्माले सहभागीले उठाएका जिज्ञासा र प्रश्नको उत्तर दिनुभएको थियो । उहाँले आफु दोश्रो कार्यकालका लगाी पनि गाउपालिकाका नागरिकबाट अनुमोदन भएर आएको जनाउँदै उहाँले हाल सम्मको अवस्थामा आइपुग्दा गाउँपालिकाले विकासमा आमुल परिवर्तन पाएको महसुस गरेको उल्लेख गर्नुभएको थियो ।

उहाँले शिक्षा, स्वास्थ्य, भौतिक विकास, सडक पूर्वाधार विकासमा गाउँपालिकाले अथाह काम गरेको बताउँदै नागरिकले अनुभूत गर्ने खालको संघियता कार्यान्वयनमा आफ्नो ८ वर्षे कार्यकाल खर्च गरेको उल्लेख गर्नुभएको थियो । उहाँले गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागी कृषक प्रोत्साहन कार्यक्रम, विउविजन वितरण कार्यक्रम गरेका, महिलाको क्षेत्रमा उद्यमसिलता तालिम, क्षमता विकास तालिम लगायत कार्यक्रम गरिएको बताउनुुभएको थियो । गाउँपालिकामा कर्मचारी अभावमा नागरिकले सेवा नपाएका जस्ता गुनासोहरु खेप्न नपरेको पनि बताउनुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष थाापले संचालित योजनाहरुको प्रभावकारीता र गुणस्तमा सम्झौता नगरि अनुगन गरिएको उल्लेख गर्नुभएको थियो ।

सुनुवाईका क्रममा उपस्थीत सेवाग्राही तथा सरोकारवाला नागरिले प्रश्नहरु उठाएका थिए । कार्यक्रममा गाउँपालिको वडा नम्बर १ का अध्यक्ष उषक कट्वाल, वडा नम्बर २ का अध्यक्ष नरेन्द्र बस्नेत, वडा नम्बर ३ का अध्यक्ष भिष्म श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष नेत्र भट्टराई, वडा नम्बर का अध्यक्ष मुगाधन राई, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विषयगत शाखाका प्रमुख एवं कर्मचारी, नेपाली काङ्ग्रेसका पार्टी प्रतिनिधी रामचनद्र कार्की, नेकपा एमालेका प्रतिनिधी बलराम ज्वाला, माओवादी केन्द्रका प्रतिनिधी विक्रम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका संयोजक ज्ञान बहादुर खड्का लगायत आम नागरिकको बाक्लो उपस्थीति रहेको थियो ।

Previous Post

कोशी प्रदेशको ७७ प्रतिशत बजेट खर्च, पुँजीगत खर्चमा सुधार देखियो

Next Post

चिशंखुका १ कृषक र एक कृषि समुह पुरस्कृत

Related Posts

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
0
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
0
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
0
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
0
Next Post
चिशंखुका १ कृषक र एक कृषि समुह पुरस्कृत

चिशंखुका १ कृषक र एक कृषि समुह पुरस्कृत

Discussion about this post

Everest Highlights

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
आज कहाँ-कहाँ पर्छ ठूलो पानी ? मौसम महाशाखाले दियो नयाँ अपडेट

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 9, 2026
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

August 9, 2026
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

August 9, 2026
सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

August 9, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly