Tuesday, June 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 भौतिक पूर्वाधार कार्यालय उद्‌घाटन गर्न मन्त्री राई सोलु आउँदै 

Radio Everest by Radio Everest
July 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३२, सोलुखुम्बु  । कोशी प्रदेशका भाैतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई सल्लेरी आउनुहुने भएको छ ।  उहाँ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापनार्थ सोलुखुम्बुको सल्लेरी आउने कार्यक्रम तय भएको हो ।  प्रदेश भरिका १४ वटै जिल्लामा एक जिल्ला एक भौतिक पूर्वाधार विकास कार्यालय स्थापनाको अभियान लिएको मन्त्रालयले सोलुखुम्बुमा समेत कार्यालय स्थापना गर्ने भएको हो ।

 जिल्ला सदरमुकाम सल्लेरीमा १ गते कार्यालय स्थापना गरिने २ गते उद्‌घाटन गर्नका लागी मन्त्री राई सोलुखुम्बु आउने कार्यतालिका रहेको जनाइएको छ । १ गते दिक्तेलमा कार्यालय उद्‌घाटन गरेर २ गते सल्लेरी आइपुग्ने जनाइएको छ ।   जिल्ला समन्वय समितिको कार्यालय सल्लेरीमा पूर्वाधार विकास कार्यालय रहने जनाइएको छ ।  जिल्लामा कार्यालय स्थापना भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतबाट हुने कामहरूका लागी ओखलढुङ्गा जान पर्ने बाध्यताबाट जिल्लावासी मुक्त हुने जनाइएको छ ।

कार्यालयमा १२ जना कर्मचारी रहेर जिल्लावासीलाई सेवा दिनेगरी कार्यालय स्थापना हुन लागेको श्रोतले बताएको छ ।  मन्त्री राईले कोशी प्रदेशको मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि सोलुखुम्बु आउन लागेको यो पहिलो पटक हो ।  खोटाङ जिल्ला प्रदेश सभा ख बाट प्रदेश सांसदको रुपमा निर्वाचित हुनुभएका राईले हरेक जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेपछि जिल्लावासीले यसलाई सकारात्मक रुपमा लिएका छन् । 

Previous Post

 सोलुखुम्बुलाई घाेषणाा गरियो पूर्ण खोप सुनिश्चित जिल्ला,  झण्डै ५२ सय बालबालिकाले पाए खोप  

Next Post

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

Related Posts

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
0
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
0
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
0
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
0
Next Post
 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

 हतुवागढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा 

Discussion about this post

Everest Highlights

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly