Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५, जाँतेमा बुधबार किशोरीहरूलाई लक्षित गरी महिनावारी स्वच्छता सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा, स्वास्थ्य चौकी जाँतेको समन्वय र जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम जाँतेस्थित वडा सभाहलमा आयोजना गरिएको थियो, जहाँ वडा भित्रका विभिन्न टोलहरूबाट ५५ जना किशोरीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जाल्पा एकीकृत विकास समाजका सामाजिक परिचालक सन्तोष राईका अनुसार कार्यक्रममा महिनावारीको समयमा विद्यालय नियमित जाने, पोषिलो खानेकुराको सेवन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, तथा विभिन्न संक्रमणजन्य रोगहरूबाट बच्नका उपायहरूबारे जानकारी दिइएको थियो ।

किशोरीहरूलाई सेनेटरी प्याड प्रयोग गर्ने तरिका, आयरन फोलिक एसिडको सही प्रयोग, स्थानीय स्रोतसाधनबाट सजिलै बनाउने मिल्ने घरेलु सेनेटरी प्याड र त्यसको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीसम्बन्धी विषयमा समेत जानकारी गराइएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी जाँतेकी अनमी बबिता बुढाथोकी र अनु तामाङले गर्नुभएको थियो । कार्यक्रमले किशोरीहरूमा महिनावारी सम्बन्धी भ्रान्तिहरू हटाउन र व्यवहारिक ज्ञान विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकहरूले जनाएका छन् ।

Previous Post

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

Next Post

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026

Discussion about this post

Everest Highlights

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly