Thursday, May 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ मिलनचोकमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर रूपमा घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौंस्थित सिएमसी अस्पताल लगिएको छ । सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका–४ काँकु घर भई हाल मिलनचोकमा बस्दै आएका टकेराज राईकी ४ वर्षीया छोरी रियासा राईलाई बा ८३ प ८४८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर चोट लागेको थियो ।

उनलाई दुर्घटनापछि तत्काल ओखलढुंगा सामुदायिक अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको छ भने शरीरका अन्य भागमा मध्यम चोट लागेको छ । हाल उनकी अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बालिकाको परिवारजनको आग्रहमा थप उपचारका लागि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौंस्थित सिएमसी अस्पताल लगिएको हो ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक चिसंखुगढी गाउँपालिका–७ निवासी २१ वर्षीय सबिन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विजय कार्कीका अनुसार मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Previous Post

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

Next Post

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

Related Posts

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
0
सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल— पर्यटक, भरियादेखि खच्चड  सबै मारमा

Discussion about this post

Everest Highlights

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही गरिने

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly