Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको एक सामुदायिक संस्थाले श्रमदान मार्फत गोरेटो बाटो मर्मत गरेको छ । स—सनो कामहरुलाई समेत सरकारी बजेट ताक्ते प्रवृत्तीलाई छाड्दै गाउँबासीले श्रमदान मार्फत बाटो मर्मत गरेका हुन् । गाउँपालिकाका स्थित बाफुदो सामुदायिक संस्थाले करिव ३ किलोमिटर गोरेटो बाटो मर्मत गरेको जनाइएको छ ।

लामो समय देखी स्थानीय गोरेटोबाटो सरसफाई तथा मर्मत गर्न सकृय संस्थाले यस पटकपनि सोही कार्यको निरन्तरता स्वरुप बाटो मर्मत गरिएको छ । श्रमदान मार्फत संस्थाले हुँगा खोला बगर देखी गुँदेल माध्यमिक विद्यालय सम्म बाटो मर्मत गरेको हो । श्रमसंस्कृतिलाई निरन्तरता दिँदै आएको उक्त संस्थाले आगामी दिनहरुमा पनि यस्तो कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको सहकर्मी झलक कुलुङले बताउनुभयो ।

Previous Post

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

Next Post

खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

Related Posts

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
0
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
0
सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

September 2, 2025
0
खाद्य व्यवस्था कम्पनी सोलुखुम्बुको घरमाडा खर्च १६ लाख बढी, विद्युतकाे अलग्गै

Discussion about this post

Everest Highlights

सडक खन्दै गरेको डोजर माथि ढुंगाको पहिरो

सडक खन्दै गरेको डोजर माथि ढुंगाको पहिरो

September 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

September 2, 2025
सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

September 2, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly