Tuesday, September 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खोटाङमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । प्रदेश सरकारले बाँकी जिल्लाहरुमा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय अनुसार पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयलाई एकीकृत गरी साउन १ गते दिक्तेलस्थित हाँटडाडाँमा पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको हो । पूर्वाधार विकास कार्यालयको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री राईले नै मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रीपरिषद वैठकमा पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकीकृत गरी कार्यालय नभएका बाँकी जिल्लाहरुमा कार्यालय राख्ने प्रस्ताव राख्नुभएको थियो। दिक्तेलमा पूर्वाधारको कार्यालय स्थापना भएपछि अब भने विभिन्न योजना तथा ठेक्काहरुको काम कार्यालयले दिक्तेलबाटै गर्नेछन्। खोटाङमा पूर्वाधार विकास कार्यालय नहुँदा शहरी विकासतर्फको काम गर्न ओखलढुंगा र पूर्वाधारतर्फको काम उदयपुर पुगेर गर्नुपर्ने बाध्यता थियो।

हाँटडाडाँमा घर भाडामा लिएर स्थापना गरिएको कार्यालयले अब नियमित कार्य सम्पादन गर्ने निमित्त कार्यालय प्रमुख ईन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो। कार्यालयमा १३ जना कर्मचारीको दरबन्दी रहेको छ। पुर्वाधार विकास कार्यालयले चालू आर्थिक वर्षमा १ अर्व २ करोड ५८ लाख २५ हजारको योजनाहरु खोटाङमा सञ्चालन गर्नेछन्। जिल्लामै पूर्वाधारको कार्यालय स्थापना भएपछि जिल्लाको विकासको गतिले तीव्रता लिने अपेक्षा गरिएको भौतिक पूर्वाधार विकासमन्त्री राईले बताउनुभयो।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाहको अध्यक्षतामा भएको कार्यालय उदघाटनमा मन्त्री राईसहित राज्यमन्त्री भूमि प्रसाद राजवंशी, जिल्ला समन्य समिति खोटाङका प्रमुख सन बहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, पूर्व सांसद कुलप्रसाद फुयल लगायतको उपस्थिति थियो।

Previous Post

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

Next Post

नेचासल्यानको बुधबारे बजार उद्घाटन

Related Posts

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
Next Post
नेचासल्यानको बुधबारे बजार उद्घाटन

नेचासल्यानको बुधबारे बजार उद्घाटन

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly