Friday, July 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

Radio Everest by Radio Everest
July 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति कोशी प्रदेशका केही, मधेश प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Previous Post

नेचासल्यानको बुधबारे बजार उद्घाटन

Next Post

वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

Related Posts

जिल्ला अस्पताल फाप्लुलाई ५० शैयामा स्तरोन्नति गर्ने मन्त्री राईको प्रतिबद्धता 

July 17, 2025
0
खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

July 17, 2025
0
Next Post
वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

Discussion about this post

Everest Highlights

जिल्ला अस्पताल फाप्लुलाई ५० शैयामा स्तरोन्नति गर्ने मन्त्री राईको प्रतिबद्धता 

जिल्ला अस्पताल फाप्लुलाई ५० शैयामा स्तरोन्नति गर्ने मन्त्री राईको प्रतिबद्धता 

July 18, 2025
वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

July 18, 2025
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

July 18, 2025
नेचासल्यानको बुधबारे बजार उद्घाटन

नेचासल्यानको बुधबारे बजार उद्घाटन

July 17, 2025
खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

खोटाङमा पूर्वाधार विकास कार्यालयको भौतिक मन्त्री राईले गरे उद्घाटन

July 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला अस्पताल फाप्लुलाई ५० शैयामा स्तरोन्नति गर्ने मन्त्री राईको प्रतिबद्धता 

जिल्ला अस्पताल फाप्लुलाई ५० शैयामा स्तरोन्नति गर्ने मन्त्री राईको प्रतिबद्धता 

July 18, 2025
वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

वाइसियल सोलुखुम्बुद्वारा श्रम तथा उत्पादन अभियान सुरु

July 18, 2025
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

July 18, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly