Saturday, May 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समाज डेण्टल द्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

Radio Everest by Radio Everest
July 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा गरेको छ। समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा समाज डेन्डल हस्पिटलका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त स्वास्थ्यमा सबैको पहुँच भन्ने उद्देश्यसहित स्थापित संस्थाले विभिन्न आरोह अवरोह पारगर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदानमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँका अनुसार विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा गरी कूल १० स्थानमा सेवा दिइरहेको र आगामी दिनमा देशका ७७ वटै जिल्लामा उपचार सेवा विस्तार गर्ने लक्ष्य जानकारी गराउदै प्रवन्ध निर्देशक घिमिरेले  १ करोड बराबरको उपचार कोष स्थापनाको घोषणा गर्नुभयो । यो रकम बराबरको उपचार सेवाले गरिब तथा विपन्न नागरिकको दन्त उपचारका लागि सहयोग गरिने उहाँले भनाइ छ । यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को विकास र प्रवद्र्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभएको छ ।

समाज डेन्टल अस्पतालको २५ औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले मेडिकल टुरिजमलाई आकर्षित गर्नका निम्ति आँखा, दाँत उपचारको विश्वसनियता अझ बढी बढाउनुपर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं अस्पतालका संस्थापक श्यामकुमार घिमिरेलेले अस्पतालको सेवालाई देशभर विस्तार गर्ने योजना रहेको बताउनुभयो । दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना, सामान्य मानिसको पहुँच विस्तार गर्ने र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्षसहित संस्थास्थिापित भएको उहाँले उल्लेख गर्नुभयो । समाज डेण्टलले हाल १० ठाउँबाट दन्त सेवा दिइरहेको छ।

Previous Post

सोलुदुधकुण्ड वडा नं. ४ द्वारा काठमाडौँमा एकीकृत सेवा शिविर संचालन हुने

Next Post

 सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालयको उद्घाटन

Related Posts

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
0
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
0
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

Discussion about this post

Everest Highlights

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

सोलुखुम्बुमा ‘ई–पेन्सन सेवा’ सुरु, पहिलो सेवाग्राहीलाई तामाङ्गलाई पत्र हस्तान्तरण

May 8, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

सगरमाथा आरोहणको इतिहासमा रेकर्ड, सबैभन्दा बढीले यो वर्ष लिए अनुमती

May 8, 2026
 चट्याङ लागेर चौपाया मरे 

 चट्याङ लागेर चौपाया मरे 

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly