Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालयको उद्घाटन

सोलुखुम्बुका नागरिकले सुशासन अनुभूत गर्ने मन्त्री राईको दावी 

Radio Everest by Radio Everest
July 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालय उद्‌घाटन भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालयको उद्‌घाटन गर्नुभएको हो ।  भौतिक पूर्वाधार निर्माण सम्बन्धित कामहरूका लागी ओखलढुंगा जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै मन्त्री राईले मन्त्री परिषदबाटै निर्णय गराएर प्रदेश भरिका सबै जिल्लामा कार्यालय राख्ने गरि निर्णय भएको थियो ।

 सोही अनुरूप अव सोलुखुम्बुका नागरिकले भौतिक पूर्वाधार विकासका जिल्लामै फरफराक गर्न सक्ने छन । एक औपचारिक कार्यक्रमका बीच जिल्ल समन्वय समितिको कार्यालयमा उक्त कार्यालयको उद्‌घाटन मन्त्री राईले रिबन काटेर गर्नुभयो । उहाँले कार्यक्रममा बोल्ने क्रममा जिल्लाबासीलाई बधाई व्यक्त गर्नुभएको छ ।  सङ्घीयताको मर्म अनुरूप सोलुखुम्बु बासीको आँगनमै कार्यालय आइपुगेको भन्दै उहाँले यसले जिल्लामा हुने कामहरूको अनुगमन मल्याङ्कन र प्रभावकारिता समेत बढाउने दावी गर्नुभयो ।

 कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट निर्वाचीत दुबै प्रदेश सभाका प्रदेश सांसद गम्बु शेर्पा र बुद्धिकुमार राजभण्डारीले कार्यालय स्थापना गर्न भूमिका खेलेकोमा मन्त्री राईलाई धन्यवाद व्यक्त गरेका थिए  । कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोलुखुम्बुका नागरिकले विकासको अनुभुत गर्नेखालको अर्को कदम प्रदेश सरकारले चालेको उल्लेख गर्नुभएको थियो ।  जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लामै प्रदेश स्तरको कार्यालय स्थापना हुनु जिल्लावासीका लागी ठुलो सफलता भएको उल्लेख गर्नुभएको थियो ।

 कार्यक्रममा सोलुदुधकुण्ड नगरपालकाका उपमेयर गान्धीमाया तामाङले शुभकामना व्यक्त गर्नुभएको थियो भने सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पनि जिल्लामा कार्यालय आएपछि स्थानीय तहलाई समेत सहज भएको उल्लेख गर्नुभएको थियो । नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले गृहजिल्लामा बढी बजेट हालेको भनेर बाहिर कुरा आइरहेकाले सबैलाई समान रूपले हेर्न आग्रह गर्नुभएको थियो ।  

कार्यालय उद्‌घाटन कार्यक्रममा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्की, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका अध्यक्ष टङ्क बहादुर कार्की लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो । 

Previous Post

समाज डेण्टल द्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

Next Post

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा मन्त्री राईको अनुगमन

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly