साउन ३, सोलुखुम्बु । खोटाङमा एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउयँपालिका १ का सिताराम खत्रीले आत्महत्या गरेका हुन । गएराती ९ः३० तिर उनले आफ्नै घरको माथिल्लो तलामा झुण्डीएर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी उक्त घरमा विगत ६ महिनादेखी एक्लै बस्दै आएको र उनकी पत्नी माइतिमा बस्दै आएको प्रहरीले जनाएको छ । उनको शव पोिस्टमार्टमका लागी जिल्ला अस्पताल दिक्तेल पठाउने तयरी भइरहेको पनि प्रहरीले बताएको छ ।
Discussion about this post