Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

Radio Everest by Radio Everest
July 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका नगरवासीहरूका लागि सेवा शिविर सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको असार २९ गतेको निर्णय अनुसार उक्त शिविर काठमाडौंको रामनगर पार्टी प्यालेसमा साउन ११, १२ र १३ गते सञ्चालन हुने भएको हो । शिविरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदजस्ता पञ्जीकरण सम्बन्धी सेवा, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, साथै वडा कार्यपालिकाबाट प्रदान गरिने अन्य प्रशासनिक सेवाहरू उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले एक सूचनामार्फत काठमाडौंमा रहेका सोलुदुधकुण्डवासीलाई आवश्यक कागजातसहित शिविरमा उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ । नगरपालिकाको यस पहलले टाढा रहेको स्थानीय निकायसँग सेवा लिँदा भोग्नुपरेको कठिनाइ कम हुने र सेवा अझ सहज, पहुँचयोग्य तथा प्रभावकारी हुने विश्वास गरिएको छ ।

Previous Post

कानेपोखरी एकता समाजद्वारा रमाइलो बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण

Next Post

उच्च अदालत ओखलढुंगाको आयोजनामा तीन जिल्ला अदालतहरूको वार्षिक समीक्षा सम्पन्न

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly