Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उच्च अदालत ओखलढुंगाको आयोजनामा तीन जिल्ला अदालतहरूको वार्षिक समीक्षा सम्पन्न

Radio Everest by Radio Everest
July 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाको आयोजनामा ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला अदालतहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उच्च अदालतका न्यायाधीश धीर बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो । समीक्षा कार्यक्रममा सम्बन्धित जिल्ला अदालतका श्रेस्तेदारहरूले आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रस्तुत विवरणअनुसार, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले आर्थिक वर्ष २०८१/८२ मा ८४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । त्यस्तै, ओखलढुंगा जिल्ला अदालतले ७०.२५ प्रतिशत, खोटाङ जिल्ला अदालतले ८०.३१ प्रतिशत र सोलुखुम्बु जिल्ला अदालतले ७२.८७ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएका छन् । समीक्षा कार्यक्रममा मिसिल डिजिटाइजेशन कार्यमा उत्कृष्ट योगदान पु¥याउने पाँच जना कर्मचारी र उत्कृष्ट कार्यसम्पादन गर्ने खोटाङ जिल्ला अदालतलाई विशेष सम्मान गरिएको थियो । माननीय न्यायाधीश चन्दले प्रशंसा पत्रसहित पाँच जना कर्मचारीलाई नगद २ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

सम्मानित हुने कर्मचारीहरूमाःउच्च अदालत ओखलढुंगाका नायब सुब्बा शान्ता भट्टराई र सरिता बानियाँ, जिल्ला अदालत ओखलढुंगाका चित्र प्रसाद दाहाल, खोटाङ जिल्ला अदालतका नायब सुब्बा हरि प्रसाद आचार्य र सोलुखुम्बु जिल्ला अदालतका पासाङ काजी तामाङ रहेका छन् । कार्यक्रमको समापन गर्दै कार्यक्रका माननीय न्यायाधीश चन्दले सबै अदालत र सम्मानित कर्मचारीहरूलाई उत्कृष्ट कार्यका लागि बधाई दिँदै आगामी आर्थिक वर्षमा कमजोरीहरू सुधार गरी अझ प्रभावकारी र जनउत्तरदायी न्याय सम्पादन गर्न निर्देशन दिएका थिए ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

Next Post

सोलुखुम्बु व्याग उत्पादन तथा तालिम सेन्टरले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly