Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका मेयर भट्टराई बाँस सम्बन्धी नीतिगत मागसहित काठमाडौँ प्रस्थान, साउन ११ देखि भोक हड्तालको घोषणा

Radio Everest by Radio Everest
July 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई बाँस र बाँसजन्य कच्चा पदार्थको प्रयोगलाई नीति तहमा स्थापित गराउन माग गर्दै काठमाडौंतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले साउन ११ गतेदेखि राजधानीको माइतीघर मण्डलामा भोक हड्ताल गर्ने घोषणा गर्नुभएको छ । नगर प्रमुख भट्टराई आइतबार बाँस, बाँसबाट निर्मित विभिन्न सामाग्री, परालबाट बनाइएको गुन्द्री, राडी लगायतका परम्परागत सामग्रीसहित काठमाडौँतर्फ हिँड्नुभएको हो ।

उहाँले संघीय सरकारलाई बाँसको उपयोगमार्फत आर्थिक समृद्धिको बाटो खोल्नका लागि आवश्यक नीतिगत निर्णय लिन आग्रह गर्दै सत्याग्रहको घोषणा गर्नुभएको छ । जताततै पाइने बाँसलाई प्रयोग गरेर आर्थिक आम्दानी लिने वातावरण निर्माणका लागि सङ्घीय सरकारको ध्यानाकर्षणका लागि सत्याग्रहको घोषणा गरिएको उहाँको भनाइ छ ।

तीन दिनसम्मको भोक हड्तालबाट माग सम्बोधन नभए साउन १४ गतेदेखि आमरण अनशन बस्ने प्रमुख भट्टराईले बताउनुभएको छ । साउन ११ गते माइतीघर मण्डलामा भोक हड्ताल गर्ने नगर प्रमुख भट्टराईको तयारी छ । तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनशन बस्ने उहाँको भनाइ छ । बाँसको महत्त्वलाई उजागर गर्नका लागि नगरपालिकाले गत २०८१ फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो ।

Previous Post

 नेचा फुर्केका राईको चट्याङ लाग्दा मृत्यु 

Next Post

टाप्टिङ वोङ्छु मेमोरियल नगर अस्पतालको अनुदान बढ्यो, सेवामा सुधारको अपेक्षा

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
0
Next Post

टाप्टिङ वोङ्छु मेमोरियल नगर अस्पतालको अनुदान बढ्यो, सेवामा सुधारको अपेक्षा

Discussion about this post

Everest Highlights

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly