Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला मालपोत कार्यालय सोलुले गर्यो एक आर्थिक वर्षमा ४ करोडभन्दा बढी राजश्व संकलन

Radio Everest by Radio Everest
July 20, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ४, सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले ४ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि असार महिनासम्म जम्मा ४ करोड २९ लाख ६ हजार २ सय ७२ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ ।

कार्यालयका अनुसार सो राजस्व रजिस्ट्रेसन शुल्क र पूँजिगत लाभकर शीर्षकमा संकलन गरिएको हो । खरिदार सिताराम चौलागाईका अनुसार रजिष्ट्रेशन शुल्कमार्फत २ करोड ७२ लाख ६ सय ९२ रुपैयाँ र पूँजिगत लाभकरबाट १ करोड ७१ लाख ८५ हजार ५ सय ८० रुपैयाँ संकलन गरिएको हो । कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा २३ लाख ५१ हजार ८०१ रुपैयाँ, भदौमा ३५ लाख ६३ हजार ३५९ रुपैयाँ, असोजमा ४८ लाख ३८ हजार ४११ रुपैयाँ, कार्तिकमा २४ लाख ३३ हजार ८०२ रुपैयाँ र मंसिर महिनामा ४० लाख ६ हजार ३६३ रुपैयाँ राजश्व संकलन गरिएको उल्लेख गरिएको छ ।

यस्तै पुष महिनामा १२ लाख ८१ हजार ११९ रुपैयाँ, माघमा २२ लाख ५६ हजार ७३९ रुपैयाँ, फागुनमा १० लाख १५ हजार ९१० रुपैयाँ, चैत्रमा २५ लाख ३८ हजार ९९७ रुपैयाँ, बैशाखमा ३४ लाख ७९ हजार १५८ रुपैयाँ, जेठमा २३ लाख ८५ हजार ५७९ रुपैयाँ र असार महिनामा ३५ लाख ५८ हजार २३५ रुपैयाँ राजश्व संकलन गरिएको छ । राजस्व संकलनमा सबैभन्दा बढी योगदान असोज महिनामा भएको देखिन्छ भने फागुन महिनामा सबैभन्दा कम राजस्व संकलन भएको छ ।

Previous Post

नेचासल्यान गाउँपालिकाले वितरण गर्यो किसानलाई २५ थान कम्मानड मिल

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly