Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 काँगेल र जुवु जोड्ने निर्माणाधिन पुल बाढीले बगायो, नागरिकको आशा र करोडौँ लागनी दुधकोशीमा बग्यो

Radio Everest by Radio Everest
July 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेल र वडा नम्बर ४ जुवुको सिमानामा निर्माणाधीन मोटरेवल पुल भत्किएको छ ।  निर्माणको चरणमा रहेको उक्त मोटरेवल पुल गत असार २५ गते र साउन ३ गते आएको वर्षात पछिको बाढीले पूर्णरुपमा क्षतीग्रस्त बनेको हो । करिव ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको मोटरेवल पुल निर्माण सम्पन्न हुनुअगावै भत्कीएको हो ।

बाढीका कारण सोही गाउँपालिकाको नेले र काँगेल हुँदै बहने शिखु खोलामा भारी गेगर(ढुंगा) सहितको बाढी आएपछि उक्त बाढीले दुधकोशी करिव १० मिनेट थुनिएको थियो । पूर्ण रुपमा बन्द भएको दुधकोशी फुटेर  उक्त गेगर निर्माणाधीन पुल क्षेत्रमा गएर थुप्रिँदा पुल पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेको हो । खाम्पाचे निर्माण कम्पनीले १७ करोड ५० लाखको लागतमा २०७६ सालमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ७ वर्ष लगाएर बल्ल बल्ल करिव ७० प्रतिशत काम सम्पन्न गरेको थियो गत साउन ३२ गते आएको बाढीले सोही स्थानमा निर्माणाधीन पुलको पिलर बगाइदिएको थियो ।

सो पश्चात निर्माण कम्पनीले चाँडो काम सक्ने होडमा उचित स्थान र सहि ठिजाइन विना काम गर्दा यो अवस्था निम्ताएको स्थानीय टेक बहादुर बस्नेतले बताउनुभयो ।  पुल बाढीले बगाएपछि थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ का नागरिकले झिनो आसाको दियो निभेको महसुस गरेका छन् । उक्त मोटरेवल पुल बन्ने अनिश्चित भएपछि सो वडाका नागरिकहरूले फेरी एकपटक झोलुङ्गे पुलको प्रयोग गरि गाउँपालिकाको केन्द्र सहित जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता परेको छ ।  जसको कारण वर्षायाममा सिधा सवारी साधन आवतजावतबाट नागरिक वञ्चित हुने सो गाउँपालिकाको वडा नम्बर २ काँगेलका अध्यक्ष युजन बस्नेतको भनाई छ ।  

Previous Post

सोलुखुम्बुमा अहिले सम्म २६.९३ प्रतिशत मात्र धान रोपाइँ

Next Post

आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
Next Post
देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly