Tuesday, July 22, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Radio Everest by Radio Everest
July 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ६, साेलुखुम्बु ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । हाल बिहानदेखि देशको केही स्थानमा पानी परिरहेको छ । कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Previous Post

 काँगेल र जुवु जोड्ने निर्माणाधिन पुल बाढीले बगायो, नागरिकको आशा र करोडौँ लागनी दुधकोशीमा बग्यो

Next Post

 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

Related Posts

July 21, 2025
0
सोलुखुम्बुमा अहिले सम्म २६.९३ प्रतिशत मात्र धान रोपाइँ

 तल्लो सोलु जलविद्युत आयोजना (८२ मेगावाट) राष्ट्रिय प्रसारण लाइनमा जोडियो 

Discussion about this post

Everest Highlights

 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

July 22, 2025
देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

July 22, 2025
देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

July 22, 2025
 काँगेल र जुवु जोड्ने निर्माणाधिन पुल बाढीले बगायो, नागरिकको आशा र करोडौँ लागनी दुधकोशीमा बग्यो

 काँगेल र जुवु जोड्ने निर्माणाधिन पुल बाढीले बगायो, नागरिकको आशा र करोडौँ लागनी दुधकोशीमा बग्यो

July 21, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly