Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  चिवाङ खोलामा बन्यो ट्रष्ट पुल, पर्यटक र स्थानीयलाई सहजहुने विश्वास 

Radio Everest by Radio Everest
July 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ६, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका  वडा नम्बर ४ स्थित चिवाङ खोलामा ट्रस्ट पुल निर्माण सम्पन्न भएको छ ।  कोशी प्रदेश र सोलुदुधकुण्ड नगरपालिकाको लागत साझेदारीमा निर्माण गरिएको पुलको निर्माण सम्पन्न भएको छ ।  उक्त पुलले वडाका नागरिकलाई वर्षायामको समयमा आवतजावत गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

 सोलुदुधकुण्ड नगरपालिकाको ४ लाख ६६ हजार ८ सय ९ रुपैयाँ र कोशी प्रदेश सकारको ७ लाख ६९ हजार ३ सय ४६ रुपैयाँ र जनश्रमदान मार्फत ७१ हजार ८ सय १६ रुपैयाँ गरि कुल १३ लाख ७ हजार ९ सय ७१ रुपैयाँको लागतमा निर्माण भएको उक्त पुलको  लम्बाइ ३२ मिटर रहेकाे वडा अध्यक्ष युवास तामाङले बताउनुभयो ।

फाप्लुबाट क्याम्जे हुदै चिवाङ गुम्बा जाने पदमार्गलाई जोडन उक्त ट्रष्ट पुल निर्माण गरिएको अध्यक्ष तामाङ को भनाई छ । यसले सो क्षेत्रमा पदमार्ग प्रयोग गरेर भ्रमण गर्ने पर्यटक र स्थानीयलाई निकै सहज हुने उहाँको विश्वास छ ।  

Previous Post

 काङ्ग्रेस नेता कार्कीलाई सभापति देउवाको सम्मान 

Next Post

लिम्चुङबुङ जाँतेका सय बढी सेवाग्राहीलाई वडामै भत्ता वितरण ।  

Related Posts

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
Next Post
लिम्चुङबुङ जाँतेका सय बढी सेवाग्राहीलाई वडामै भत्ता वितरण ।  

लिम्चुङबुङ जाँतेका सय बढी सेवाग्राहीलाई वडामै भत्ता वितरण ।  

Discussion about this post

Everest Highlights

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly