Wednesday, July 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा टिफर दुर्घटना हुँदा ३ जना घाइते 

Radio Everest by Radio Everest
July 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु । सोलुखुम्बुमा ट्रिफर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा भएको दुर्घटनामा ३ जना घाइते भएका हुन ।  माप्य दुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको सिमानामा रहेको त्रिवेणी खोला काँकुमा पुल निर्माणका लागी सिमेन्ट बोकेर गएको टिफर दुर्घटना हुँदा चालक आभास आचार्य, सहचालक हिरा टमाटा र गनी महत घाइते भएको जनाइएको छ ।  बा ०१००३ क ९२०४ नम्बर को टिफर थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ रोक्ती भन्ने स्थानमा विहान ४ः३० तिर दुर्घटना भएको गाउँपालिकाका प्रवक्ता तथा देउसाका अध्यक्ष भोजराज कार्कीले बताउनुभयो । तीनैजना घाइतेहरुलाई उपचारका लागी स्थानीय जनप्रतिनिधी प्रहरी र सथानीयको मद्दतमा उपचारका लागी जिल्ला अस्पताल फाप्लु पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

Previous Post

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा नफर्काउने

Next Post

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

Related Posts

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

खोटाङका दिपक सहित अन्य २ जना क्रीप्टो कारोवारी पक्राउ

July 22, 2025

Discussion about this post

Everest Highlights

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

July 23, 2025
सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

July 23, 2025
उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना हुँदा ३ जना घाइते 

July 23, 2025
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा नफर्काउने

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, राजनीतिमा नफर्काउने

July 23, 2025
खोटाङका दिपक सहित अन्य २ जना क्रीप्टो कारोवारी पक्राउ

खोटाङका दिपक सहित अन्य २ जना क्रीप्टो कारोवारी पक्राउ

July 22, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

दूधकुण्ड दर्शनका लागी हिँडेका मगरको लेक लागेर बाटैमा ज्यान गयो 

July 23, 2025
सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

सोलुखुम्बुमा सुरु भयो विद्युतीय ट्राफिक जरिवाना प्रणाली, नागरीक एपबाटै सबैकाम हुने

July 23, 2025
उदयपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना हुँदा ३ जना घाइते 

July 23, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly