Friday, October 31, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

Radio Everest by Radio Everest
July 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु ।  नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविरको आयोजना गर्ने भएको छ ।  गाउँपालिकामा स्थायी बसोबास रहि काठमाण्डौमा बस्दै आएका गाउँपालिकाका नागरिकको सेवाका लागी काठमाण्डौमै सेवा शिविरको आयोजना गर्न लागिएको हो ।

 आगामी १९ गते देखी २१ गते सम्म गाउँपालिकाले नवदुर्गा पार्टी प्यालेस सुकेधारामा सेवा शिविर आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो । नेचासल्यान गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौंमा अध्ययन, रोजगारी लगायतका कारणले बसोबास गर्दै आएका नागरिकहरूलाई वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव वास्तोलाले बताउनुभयो ।

उक्त शिविर मार्फत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर सङ्कलन, पञ्जिकरण सम्बन्धी (जन्म, मृत्यु, विवाह, बसाइँसराई, सम्बन्धविच्छेद, राष्ट्रिय परिचयपत्र वितरण, ज्येष्ठ नागरिक परिचय पत्र र वडा कार्यालयबाट प्रदान हुने गरिने सिफारिसहरू लगायतका सेवा प्रदान गरिने बताइएको छ ।

Previous Post

६८ वर्षीय हजुरमणीको कुटपिटबाट १९ वर्षीय युवा गम्भीर घाइते 

Next Post

इलाका प्रशासन कार्यालय सोताङ प्रमुखको जिम्मेवारी नइन्द्र बस्नेतलाई 

Related Posts

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

October 31, 2025
0
थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

October 31, 2025
0
आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

October 31, 2025
0
आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
0
Next Post
इलाका प्रशासन कार्यालय सोताङ प्रमुखको जिम्मेवारी नइन्द्र बस्नेतलाई 

इलाका प्रशासन कार्यालय सोताङ प्रमुखको जिम्मेवारी नइन्द्र बस्नेतलाई 

Discussion about this post

Everest Highlights

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

October 31, 2025
थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

October 31, 2025
आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

October 31, 2025
आज विश्व शहरीकरण दिवस मनाइँदै

आज विश्व शहरीकरण दिवस मनाइँदै

October 31, 2025
सोलुखुम्बु सहित ३० जिल्लामा बाढीको जोखिम

देशका धेरै ठाउँमा निरन्तर वर्षा, उच्च पहाड र हिमालमा हिमपात

October 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

मोन्था चक्रवातको प्रभावपछि कृषकलाई सावधानी अपनाउन कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आग्रह

October 31, 2025
थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

थुलुङ दुधकोशी–३ पञ्चनमा ३ सय बढी नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

October 31, 2025
आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

आर्थिक वर्ष २०८१/०८२ को आयुर्वेद कार्यक्रमको वार्षिक समिक्षा सोलुखुम्बुमा सम्पन्न

October 31, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly