Wednesday, September 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इलाका प्रशासन कार्यालय सोताङ प्रमुखको जिम्मेवारी नइन्द्र बस्नेतलाई 

Radio Everest by Radio Everest
July 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु । इलाका प्रशासन कार्यालय सोताङको प्रमुखमा नइन्द्र बस्नेत नियुक्त हुनुभएकाे छ ।  सोलुखुम्बुको कोशी पारिका २ पालिकाका नागरिकलाइ सेवा दिने गरि स्थापना भएको इलाका प्रशासन कार्यालय सोताङको जिम्मेवारी बस्नेतलाई प्रदान गरिएको हो ।  विगत लामो समयदेखि सोही कार्यालयमा कार्यरत बस्नेतलाई कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।

 दुर्गम र सुदूर भूगोलका कारण इलाका प्रशासन कार्यालय सोताङमा सरुवा भएर आउने प्रमुखहरू धेरै नबस्ने हुँदा नागरिकलाई समस्या भएको थियो ।  नियमित प्रशासनिक कामहरूका लागी पनि नागरिकले प्रमुख नहुँदा जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न गृह मन्त्रालयले बस्नेतलाई प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेको जनाइएको छ । जिल्ला सदरमुकामबाट निकै टाढा रहेका यि २ पालिकाका नागरिकले जिल्ला सदरमुकाम आएर सेवा लिएर जानुपर्ने बाध्यताबाट अव मुक्ति पाउने भएका छन् ।

कार्यालय प्रमुखमा बस्नेत नियुक्त भएपछि यि २ पालिकाका नागरिकले सहज, स्थिर र प्रभावकारी सेवा पाउने अपेक्षा गरेको सहकर्मी झलक कुलुङले बताउनुभयो ।  नासु पदमा ५ वर्षे पुरा भएपछि का मु शाखा अधिकृतको रुपमा काम गर्ने अधिकार दिन सकिने भएकाले उहाँलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख सीडीओ अनोज कुमार घिमिरेले बताउनुभयो । यस अघिका इलाका प्रशासन प्रमुख नरेन्द्र श्रेष्ठ सिमा प्रशासन कार्यालय नाम्चे सरुवा हुनुभएको छ ।  

Previous Post

नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

Next Post

खोटाङ फेरी पूर्वकाे कर्णाली युगमा प्रवेश, फोक्सिङ्टारमा घिर्नि जडान

Related Posts

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
0
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
0
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
0
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
0
Next Post
ghirni

खोटाङ फेरी पूर्वकाे कर्णाली युगमा प्रवेश, फोक्सिङ्टारमा घिर्नि जडान

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

सोलुखुम्बु कारागारमा आगजनी, ८६ जना कैदीबन्दी फरार

September 9, 2025
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी

September 9, 2025
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly