Monday, November 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाँसमैत्री नीतिको मागसहित मेयर भट्टराई माइतीघरमा सत्याग्रही

Radio Everest by Radio Everest
July 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाण्डौको माइतीघरमा सत्याग्रह शुरू गर्नुभएको छ । उहाँले बाँसलगायत स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह शुरू गर्नुभएको हो । नगरपालिकाले बाँसको प्रवद्र्धन गरिरहेको भए पनि स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने आफ्नो मुख्य माग रहेको मेयर भट्टराईले बताउनुभयो ।

गएको जेठ २३ गते र असार ६ गते बाँसलगायत स्थानीय उत्पादको प्रवद्र्धन गर्नुपर्नेलगायतका सात बुँदे माग प्रधानमन्त्रीसमक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेकोले सत्याग्रहमा जानुपरेको उहाँको भनाइ छ । आज बिहान बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा भट्टराईलाई प्रहरीले रोकेर माइतीघरमा पु¥याइदिएको थियो । तीन दिन सत्याग्रहमा बस्ने र त्यस बेलासम्म माग पूरा नभए आमरण अनशन बस्ने उहाँको चेतावनी छ ।

मेयर भट्टराई बाँसको प्रयोगमा सहजता ल्याउन माग गर्दै बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर काठमाण्डौ आउनुभएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयरको कार्यकक्षका टेबल, कुर्सीसहित सबैजसो फर्निचरहरू बाँसबाट बनाएर प्रयोग गरिएका छन् ।

Previous Post

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

Next Post

साढे तीन वर्षका दिप्सनको जीवन बचाउन सहयोगको अपिल

Related Posts

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
0
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
0
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
0
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
0
Next Post
साढे तीन वर्षका दिप्सनको जीवन बचाउन सहयोगको अपिल

साढे तीन वर्षका दिप्सनको जीवन बचाउन सहयोगको अपिल

Discussion about this post

Everest Highlights

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

November 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly