Monday, July 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीको गोलन्जगरमा एक परिवार रहस्यमय ढंगले बेपत्ता

Radio Everest by Radio Everest
July 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ । जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले जनाकारी दिएका छन् ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए । खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको कोइरालाले जानकारी दिनुभयो । अहिले बेपत्ता परिवारमा उर्मिलासहित उनका ६ जना छोरा, ६ वटी छोरी एक बुहारी र एकजना नातिनी रहेको पनि कोइरालाले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बु सहित २५ जिल्लामा बाढीको मध्यम जोखिम

Next Post

खुम्बु पासाङल्हामुले काठमाण्डौमा एकिकृत सेवाशिविर आयोजना गर्दै

Related Posts

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्यो, राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माण परियोजना विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह

स्थानीय कच्चा पदार्थको प्रयोगको मागसहित मेयर भट्टराईको सत्याग्रह दोस्रो दिनमा प्रवेश

सोलुखुम्बुका तीन स्थानीय तहमा धान रोपाई सम्पन्न

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्यो, राष्ट्रिय प्रशारण लाइन तथा सवस्टेशन निर्माण परियोजना विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह

खुम्बु पासाङल्हामुले काठमाण्डौमा एकिकृत सेवाशिविर आयोजना गर्दै

July 28, 2025
सिन्धुलीको गोलन्जगरमा एक परिवार रहस्यमय ढंगले बेपत्ता

सिन्धुलीको गोलन्जगरमा एक परिवार रहस्यमय ढंगले बेपत्ता

July 28, 2025
सोलुखुम्बु सहित २५ जिल्लामा बाढीको मध्यम जोखिम

सोलुखुम्बु सहित २५ जिल्लामा बाढीको मध्यम जोखिम

July 28, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly