Thursday, April 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बेपत्ता भनिएका हायू परिवारका सबै सदस्य भेटिए, गाडि नै रिजर्भ गरे पुगेका थिए पोखरा

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारिएको हो । उनीहरु सपरिवार पोखरा गएर शनिवार लेकसाइडको एउटा होटलमा बसेका थिए, हिजो हराएको समाचार सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि सीसीटीभीको आधारमा उनीहरू बसेको ठाउँ पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् । आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ । परिवारकै १६ जना बिहीबारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो । १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखराकै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ । गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो ।

घरका सबै सदस्य रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो । प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् । घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो ।

Previous Post

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

Next Post

सकियो थुलुङ दुधकोशीको एकिकृत सेवा शिविर, १५ सय बढीले लिए सेवा ।

Related Posts

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
0
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
Next Post
सकियो थुलुङ दुधकोशीको एकिकृत सेवा शिविर, १५ सय बढीले लिए सेवा ।

सकियो थुलुङ दुधकोशीको एकिकृत सेवा शिविर, १५ सय बढीले लिए सेवा ।

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly