Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ हजार १११ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा शान्ति, सुरक्षा तथा अमन चयन कायम राख्ने उद्देश्यले जिल्लाका शहरी क्षेत्रदेखि दुर्गम गाउँसम्म निरन्तर रुपमा गस्ती, सूचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारबाही गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रम अन्तर्गत प्रहरी र आम नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै महिला हिंसा, लागू औषध दुव्र्यसन, ट्राफिक नियम, साइबर अपराध, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, घरेलु हिंसा, जातीय विभेद, बालविवाह, बालअधिकार हनन, प्राकृतिक प्रकोप जस्ता विविध विषयमा जनचेतना अभिवृद्धि गराउँदै कानुनी जानकारी समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसै कार्यक्रममार्फत स्थानीय पालिकाहरू, विद्यालयहरू तथा विभिन्न संघ–संस्थासँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गरिएका हुन् । कोशी प्रदेशभर २ लाख ३८ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। जिल्लागत तथ्याङ्कअनुसार खोटाङले सबैभन्दा बढी ४ हजार १५५ कार्यक्रम सञ्चालन गरेको छ। त्यसपछि इलामले ३ हजार ५७९, सुनसरीले २ हजार १३५, भोजपुरले १ हजार ९१७, झापाले १ हजार ५९८, धनकुटाले १ हजार २६०, ओखलढुंगाले १ हजार १०७, उदयपुरले ८२४, संखुवासभाले ७७२, ताप्लेजुङले ७३६, मोरङले ७०५, तेह्रथुमले ६०६ र पाँचथरले ६०१ कार्यक्रम सम्पन्न गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार यी कार्यक्रमहरूले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकमा सुरक्षा चेतना र कानूनी ज्ञान अभिवृद्धि गर्दै अपराधमुक्त समाज निर्माणमा उल्लेखनीय योगदान पुर्याएको छ ।

Previous Post

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

Next Post

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

Related Posts

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly