Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौँमा सञ्चालन गरिरहेको एकीकृत सेवा शिविरको मिति थप गरिएको छ । नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाका अनुसार, साउन ११ गतेदेखि सुरु भएको शिविरको पूर्वनिर्धारित समय अपुग भएकोले साउन १४ गतेसम्म सेवा सञ्चालन गरिने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाका अनुसार, शिविर काठमाडौँको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा सञ्चालन भइरहेको छ ।

नगरपालिकाका ११ वटा वडामा स्थायी रूपमा बसोबास गर्ने तर हाल काठमाडौँमा बसोबास गरिरहेका नगरबासीको सहजतालाई मध्यनजर गर्दै सेवा काठमाडौँमै प्रदान गरिएको हो । शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत तथा भुमिकर, सम्बन्धी सेवा,जन्म, मृत्यु, नाता प्रमाणिकरण, बसाइँसराइ तथा अन्य पञ्जीकरणसम्बन्धी सेवा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

Next Post

जाल्पा एकीकृत विकास समाज र वर्ल्ड भिजन नेपालद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग

Related Posts

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025

Discussion about this post

Everest Highlights

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly