Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जाल्पा एकीकृत विकास समाज र वर्ल्ड भिजन नेपालद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग

Radio Everest by Radio Everest
July 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । जाल्पा एकीकृत विकास समाज, उदयपुर र वर्ल्ड भिजन नेपालको सहकार्यमा रौतामाई गाउँपालिका–६ स्थित अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यक सहायक सामग्री वितरण गरिएको छ । मंगलबार गाउँपालिका–६ को कार्यालय परिसरमा आयोजित कार्यक्रममा ६ जना अपाङ्गता भएका बालबालिकाहरूलाई करिब ८५ हजार रुपैयाँ बराबरका ह्वीलचेयर, कमोड कुर्सी, विशेष प्रकारका जुत्ता, इयरफन लगायतका सामग्रीहरू प्रदान गरिएको हो ।

कार्यक्रममा जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुस्पराज पोखरेलले वितरण गरिएका सामग्रीहरू बालबालिकाको दैनिकी जीवन सहज बनाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रम रौतामाई गाउँपालिका र जाल्पा एकीकृत विकास समाजको संयुक्त समन्वयमा सम्पन्न भएको हो । वल्र्ड भिजन ईन्टरनेसनल नेपालका जिल्ला संयोजक आनन्द खड्काले कार्यक्रममा बोल्दै बालमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रमहरूलाई स्थानीय तहबाट समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले संस्थाले विगतदेखि नै बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यस्ता सहकार्यले अपाङ्गता भएका बालबालिकाको जीवनमा सहजता ल्याउनुका साथै उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं–६ का अध्यक्ष पृथ्वी कुमार राई, परियोजना संयोजक जंग बहादुर धिमाल, रुद्र प्रसाद पोखरेल, वल्र्ड भिजन नेपालका जिल्ला संयोजक आनन्द खड्का, साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाले एकीकृत सेवा शिविरको मिति थप गर्यो

Next Post

सोलुखुम्बुमा सौतेनी बाबुको खुकुरी प्रहारबाट २२ वर्षीय युवक घाइते

Related Posts

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly