Friday, March 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सौतेनी बाबुको खुकुरी प्रहारबाट २२ वर्षीय युवक घाइते

Radio Everest by Radio Everest
July 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३,सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ सिदार्थ टोलमा एक युवक आफ्नै सौतेनी बाबुको खुकुरी प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय पासाङ राई रहेका छन् । घटना साउन १२ गते सोमबार अपराह्न ४ः४५ बजे भएको हो ।

 प्रहरीले जनाएअनुसार राईलाई उनका ३७ वर्षीय सौतेनी बाबु फुर्बा शेर्पाले खुकुरी प्रहार गरेका हुन् । मादक पदार्थ सेवन गरि छोराको घरमा आएका शेर्पाले राईलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट राईको बाँया पाखुरामा गहिरो चोट लाग्दा १६ टाँका लगाउनुपरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विवाद र आर्थिक लेनदेनका कारण झगडा भई उक्त घटना भएको स्थानीयले बताएका छन् । प्रहरीले घटनामा संलग्न फुर्बा शेर्पालाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Previous Post

जाल्पा एकीकृत विकास समाज र वर्ल्ड भिजन नेपालद्वारा अपाङ्गता भएका बालबालिकालाई सहयोग

Next Post

सोलुखुम्बुसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम, जनस्तरमा उच्च सतर्कता अपनाउन आग्रह

Related Posts

बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

March 13, 2026
0
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

Discussion about this post

Everest Highlights

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

बेनी हाइड्रोपावरको तालाबन्दी अन्ततः जनप्रतिनिधि र स्थानीयकै उपस्थितिमा तोडियो

March 13, 2026
प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

प्रकाश सिंह कार्कीद्वारा ३२ लाखभन्दा बढीको चुनावी खर्च सार्वजनिक

March 13, 2026
बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

बेनी हाइड्रोको आईपीओ विवाद : ५ वडाका जनप्रतिनिधिद्वारा कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किने चेतावनी

March 13, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly