Tuesday, June 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन सुरु : नीतिगत व्यवस्थापनको माग

Radio Everest by Radio Everest
July 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले तीन दिनको भोक हड्तालपछि साउन १४ गते बुधबार बिहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन सुरु गर्नुभएको छ । उहाँले राज्यको बेवास्ताप्रति गहिरो असन्तुष्टि जनाउँदै “माग पूरा नभएसम्म अनशन नतोड्ने“ अडान राख्नुभएको छ ।

प्रमुख भट्टराईका प्रमुख मागहरूमा बाँदरलगायतका जङ्गली जनावरको नीतिगत व्यवस्थापन, सरकारी निकायमा बाँस तथा कच्चा सामग्री प्रयोगका लागि आवश्यक बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण, क्रसर उद्योगजस्ता प्रकृतिको दोहन गर्ने इकाईहरूविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही, प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योगीहरूबाट स्थानीय तहलाई अतिरिक्त १० प्रतिशत कर उठाउने कानुनी प्रावधानको माग रहेका छन् ।

त्यस्तै, खोटाङ पुग्ने सडक तथा पुलको निर्माणमा लापरवाही गर्ने ठेकेदारहरूलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने माग पनि प्रमुख भट्टराईले राख्नुभएको छ । उहाँले साउन ११ गतेदेखि १४ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म माइतीघर मण्डलामा तीनदिने भोक हड्ताल गर्नुभएको थियो ।

कपाल मुण्डन गरी, बाँस, मान्द्रो, गुन्द्री, राडीजस्ता परम्परागत सामग्रीसहित सत्याग्रहमा उत्रनुभएका भट्टराईले “सरकारले सुन्दासम्म नहट्ने” दृढता व्यक्त गर्नुभएको छ । वार्ताका लागि नगरपालिकाका उपप्रमुख विसन राईको संयोजकत्वमा समिति गठन गरिएको भए तापनि अहिलेसम्म सरकारी पक्षबाट ठोस संवाद नभएको बताइएको छ ।

Previous Post

सोलुखुम्बुसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम, जनस्तरमा उच्च सतर्कता अपनाउन आग्रह

Next Post

सोताङ गाउँपालिकाले एकीकृत सेवा प्रवाह शिविर संचालन गर्दै

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly