Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वाईसियल नेपालको श्रम तथा उत्पादन अभियान अन्तर्गत देउसामा श्रमदान

Radio Everest by Radio Everest
July 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १४, सोलुखुम्बु । वाईसियल नेपालले सुरु गरेको दुई महिनाको ‘श्रम तथा उत्पादन’ अभियान अन्तर्गत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८, देउसामा श्रमदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागितामा दुधकौशी माध्यमिक विद्यालयतर्फ जाने बाटोमा सिडी निर्माण गरिएको हो ।

श्रमदान कार्यक्रम वाईसियल नेपाल जिल्ला समिति र थुलुङ दुधकोशी–८ वडा समितिको संयुक्त समन्वयमा सम्पन्न गरिएको हो । अभियानमा सहभागी भएर युवाहरूले सामूहिक श्रमद्वारा समुदायमा योगदान पुर्याएका छन् । कार्यक्रममा वाईसियल नेपालका केन्द्रीय सदस्य शुजन राई, प्रदेश सदस्य कुल बहादुर राई, जिल्ला अध्यक्ष विवेक राई, उपाध्यक्ष अनिल राई, तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोनाम शेर्पा लगायत स्थानीय अगुवा तथा युवाहरूको उपस्थिति रहेको थियो ।

वाईसियल नेपालले ‘श्रम तथा उत्पादन’ अभियानलाई आगामी दिनमा पालिका–स्तरमै विस्तार गर्दै अझ प्रभावकारी रूपमा अगाडि बढाउने योजना बनाएको छ । संगठनका अनुसार युवाहरूलाई श्रमको महत्वबारे जागरूक गराउँदै सामाजिक सेवा र उत्पादनशील कार्यमा संलग्न गराउनु अभियानको उदेश्य रहेको जनाइएकोे छ ।

Previous Post

सोताङ गाउँपालिकाले एकीकृत सेवा प्रवाह शिविर संचालन गर्दै

Next Post

सोलुदुधकुण्डको ४ दिने एकिकृत सेवा शिविर ः ५ हजार बढीले लिए सेवा

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly