Tuesday, September 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डको ४ दिने एकिकृत सेवा शिविर ः ५ हजार बढीले लिए सेवा

Radio Everest by Radio Everest
July 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १४, सोलुखुम्बु । काठमाण्डौमा सेवा विस्तार गरेर ४ दिने एकिकृत शेवा शिविरको आयोजना गरेको सोलुदुधकुण्ड नगरपालिकाले ५ हजार बढी नगरवासीलाई सेवा दिएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आयोजना गरेको एकिकृत सेवा शिविरबाट ५ हजार ३ सय ३५ काठमाण्डौमा बस्दै आएका नगरबासीले सेवा लिएका हुन । वर्षायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यपार व्यवसायी, फरक क्षमता भएका व्यक्ती, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई लाई मध्येनजर गर्दै काठमाण्डौमा शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

काठमाण्डौमा आयोजना भएको शिविरबाट नगरपालिकाले आन्तरिक राजस्व तर्फ १३ लाख ४५ हजार ५ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिका स्थायी ठेगाना भई काठमाण्डौमा अस्थायी रुपमा बसोबास गरिरहेको करिव २० प्रतिशत जनसंख्यालाई नगरपालिकाले काठमाण्डौमै गएर सेवा दिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको जनसङ्ख्या २५ हजार ६ सय ६८ हो । सो अनुसार नगरपालिकाको सेवा लिने ५ हजार सेवा ग्राहीलाई काठमाण्डामै सेवा दिन नगरपालिका काठमाण्डौ पुगेको हो ।

गत ११ गतेदेखी सुरु गरिएको सेवा शिविर सुरुमा १३ गते सम्म निर्धारण गरिएको भएपनि सेवाग्राही बाँकी रहेको महशुस गरेर नगरपालिकाले १ दिन थप गरेको नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयाे । उहाँले वर्षायामको समयमा नागरिकहरुको समस्यालाई ख्याल गर्दै सरकारनै काठमाण्डाै पुगेर सेवा दिएको बताउनुभएकाे हो । “यो वर्षाको समयमा उहाँहरु नगापालिका पुग्न सक्नु हुन्न, आ आफ्नै बाध्यताले काठमाण्डौमा बसिरहनुभएको छ, । त्यसैले हामीले यहीँ आएर नागरिकका आधारभुत प्रशासनीक काम गरिदिएका हौँ, यसले उहाँहरुको खर्च र समय दुबै बचाएको हामीले बुझेका छौ र उहाँहको पनि कुरा त्यही छ”

Previous Post

वाईसियल नेपालको श्रम तथा उत्पादन अभियान अन्तर्गत देउसामा श्रमदान

Next Post

श्रावण १५, खिर खाने दिन ( यस्ताे छ खिर परम्परा नेपालमा )

Related Posts

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

September 15, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

September 15, 2026
0
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

बाढीपीडितको सहयोगका लागि लिखुपिके गाउँपालिकाले करिब १९ लाख रुपैयाँ पठायाे

September 14, 2026
0
छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

September 14, 2026
0
Next Post
श्रावण १५, खिर खाने दिन ( यस्ताे छ खिर परम्परा नेपालमा )

श्रावण १५, खिर खाने दिन ( यस्ताे छ खिर परम्परा नेपालमा )

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

September 15, 2026
सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

September 15, 2026
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

बाढीपीडितको सहयोगका लागि लिखुपिके गाउँपालिकाले करिब १९ लाख रुपैयाँ पठायाे

September 14, 2026
छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

छ वर्षमा फाप्लु–काठमाडौं सरकारी हवाई भाडा ८५ प्रतिशत बढ्यो

September 14, 2026
राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

राप्रपा सोलुखुम्बुको अध्यक्षमा राजेन्द्र बस्नेत चयन

September 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

September 15, 2026
सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

September 15, 2026
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

बाढीपीडितको सहयोगका लागि लिखुपिके गाउँपालिकाले करिब १९ लाख रुपैयाँ पठायाे

September 14, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly