Sunday, August 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वास्थ्य गम्भीर भए पनि नगरप्रमुख भट्टराईको सत्याग्रह स्थगित भएन

Radio Everest by Radio Everest
August 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १६, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अवस्थामा पनि सत्याग्रह स्थगित गरेका छैनन्। वीर अस्पतालमा दुई दिनको उपचारपछि उनी पुनः माइतीघर मण्डलामा अनसनमा फर्किएका छन्।

साउन १४ गतेदेखि सात बुँदे मागसहित आमरण अनशनमा बसेका भट्टराईलाई रक्तचाप र चिनीको मात्रा अत्यधिक घट्ने, रिँगटा लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि अनशनस्थलबाट वीर अस्पताल लगिएको थियो। चिकित्सकले उनको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको भन्दै डिस्चार्ज दिन नमानेका थिए। तर भट्टराईले स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी आफैं लिने भन्दै हस्ताक्षर गरी अस्पतालबाट फर्किएका हुन्।

भट्टराईले उठाएका सात बुँदे मागमा जलवायु परिवर्तनको असरबाट बच्न ठोस कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी भवन तथा कार्यालयमा बाँस र अन्य कच्चा पदार्थ प्रयोग गर्न विल्डिङ कोड तथा मानक तय गरी कार्यान्वयन गर्नुपर्ने, र प्लास्टिकजन्य प्रदूषण गर्ने उद्योगीहरूबाट स्थानीय तहले अतिरिक्त कर लिन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

देशको प्रकृति, संस्कृति र साधारण जनताको हितका लागि सत्याग्रह र आमरण अनशनमा बसेको दाबी गर्दै उनले माग पूरा नभए देहत्याग गर्ने सङ्कल्प लिएका छन्। भट्टराईका मागप्रति विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाएका छन्।

Previous Post

सोलुखुम्बु साहित २७ जिल्लामा बाढीको मध्यम जोखिम

Next Post

महाकुलुङ गाउँपालिकाले काठमाडौँमा प्रशासनिक शिविर संचालन गर्दै

Related Posts

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
0
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
0
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
0
उदयपुरकी कालमाया राईलाई ८१ बर्षको उमेरमा नागरिकता प्राप्त

Discussion about this post

Everest Highlights

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

संवैधानिक पदको गरिमा, राजनीतिक चरित्र र लोकतन्त्रको उत्तरदायित्व

August 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

 सोलुखुम्बुमा रवी लामिछानेको लागी करिव ३ हजार हस्ताक्षर सङ्कलन, अभियान जारी 

August 2, 2025
स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

स्वास्थ्य उपचारका लागि खुम्बुका पाँच बिरामीलाई तीन लाख सहयोग

August 2, 2025
खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

खोटाङको रैथाने कोदोबाट व्यावसायिक ’दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु

August 2, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly