Tuesday, December 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

Radio Everest by Radio Everest
August 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकिएको छ । कुल १ हजार २ सय २५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ हजार १ सय ६० हेक्टरमा धान रोपिएको हो । साउन १८ गतेसम्मको तथ्याङ्कअनुसार जिल्लामा धान रोपाईको कार्य सुस्त गतिमा अघि बढिरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोलुखुम्बुका अन्य तीन स्थानीय तह, सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र महाकुलुङ गाउँपालिकामा भने शतप्रतिशत धान रोपाई सम्पन्न भइसकेको छ । यसैगरी, नेचासल्यान गाउँपालिकामा ९० प्रतिशत, माप्य दुधकोशी गाउँपालिकामा ९५ दशमलव ५६ प्रतिशत, सोताङ गाउँपालिकामा ८७ दशमलव २७ प्रतिशत र लिखुपिके गाउँपालिकामा ९४ दशमलव ८१ प्रतिशत धान रोपिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा भने भौगोलिक बनावटका कारण धान रोपाइँ गरिँदैन ।

यस वर्ष समयमा वर्षा नहुनु धान रोपाई ढिलो हुनुको मुख्य कारण रहेको सूचना अधिकारी ठाकुरको भनाई छ । तर पछिल्लो समय पानी परेपछि किसानहरू रोपाईमा ब्यस्त भएका छन् र छिटो सक्ने प्रयासमा रहेका छन् ।

Previous Post

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

Next Post

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

Related Posts

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

December 8, 2025
0
थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

December 8, 2025
0
ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

December 8, 2025
0
टाक्सिन्दुमा निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालन गरिने

Discussion about this post

Everest Highlights

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

December 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

December 8, 2025
थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

December 8, 2025
ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

December 8, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly