Wednesday, August 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

Radio Everest by Radio Everest
August 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २०, सोलुखुम्बु ।  खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अाइतबार काठमाण्डौमा सुरु गरेको सेवा शिविरमा ४ सय जना खुम्बुबासीले सेवा लिएका छन् ।  काठमाण्डौमा गत १८ गतेबाट सुरु भएको सेवा शिविरबाट ३ दिनमा गाउँपालिकाका ४ सय ८ जनाले विभिन्न प्रशासनीक सेवा लिएका हुन ।  विविध कारण काठमाण्डौमा बस्दै आएका नागरिकहरूको लागी गाउँपालिकाले सुरु गरेको सेवा शिविर प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको गाउँपालिकाकाे वडा नम्बर १ का अध्यक्ष फुनुरू शेर्पाले बताउनुभयाे ।  

 शिविरकाे तेश्राे दिन मंगलबार वडा नम्बर १ का ३८ जनाले, वडा नम्बर २ का २९ जनाले, वडा नम्बर ३ का ६६ जनाले वडा नम्बर ४ का २७ जनाले र वडा नम्बर ५ का ४० जना गरि जम्मा २ सय जनाले विभिन्न प्रशासनिक सेवा लिएको जनाइएको छ ।  गाउँपालिकाले काठमाण्डौमै पुगेर नागरिकहरूलाई नवीकरण सम्बन्धी सेवा, पञ्जिकरण सम्बन्धी सेवा,  तिरो सम्बन्धी र सिफारिस सम्बन्धी सेवा सञ्चालन गरिरहेको छ ।  शिविर भोलि बुधबार सम्म चल्ने छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो ।  

Previous Post

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

Next Post

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

Related Posts

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

August 5, 2025
0
सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

August 5, 2025
0
Next Post
नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

Discussion about this post

Everest Highlights

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

August 5, 2025
सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

सोलुखुम्बुमा ९४ दशमलव ६९ प्रतिशत धान रोपाई सकियो

August 5, 2025
सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा ट्रकले थिच्दा गोठालाको मृत्यु

August 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानका ५ सय ७१ जनाले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

खुम्बुका ४ सय बढी नागरिकले लिए काठमाण्डौबाटै सेवा 

August 5, 2025
वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

वर्षा इलेक्ट्राेनिक्स सल्लेरीले वितरण ग¥यो विद्युतिय सुरक्षाका सामाग्री

August 5, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly