Monday, August 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामुले काठमाण्डौमा रहेका ६ सय बढी नागरिकलाई दियो सेवा, ४ लाखबढी राजस्व सङ्कलन

Radio Everest by Radio Everest
August 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाण्डौमा रहेका ६ सय ६० बढी नागरिकलाई प्रशासनिक सेवा दिएको छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको पालिकाले उपत्यका झरेर ४ दिन सञ्चालन गरेको सेवा शिविरबाट गाउँपालिकाका ६ सय ६२ स्थायी नागरिकले सेवा लिएका हुन । गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको सेवा शिविरबाट ४ लाख २ हजार बढी आन्तरिक राजश्व समेत असुल गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार गत १८ गतेबाट २२ गते सम्म काठमाण्डौको चावहिलमा आयोजना गरिएको सेवा शिविरमा वडा नम्बर १ का १ सय ६२ जनाले सेवा लिएका छन् ।  सो सङ्ख्याका नागरिकले सेवा लिँदा वडा नम्बर १ बाट २ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजस्व असुल भएको छ ।  यस्तै वडा नम्बर २ बाट ९४ जनाले सेवा लिँदा ३२ हजार ८ सय ६६, वडा नम्बर ३ का १ सय ६० नागरिकले सेवा लिँदा ६६ हजार ६ सय १३, वडा नम्बर ४ का १ सय २५ नागरिकले सेवा लिँदा ८८ हजार ७४ र वडा नम्बर ५ का १ सय २१ नागरिकले सेवा लिँदा ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गाउँपालिकाले काठमाण्डौमा बसोबास गर्ने गाउँपालिका वासी नागरिकलाई लक्षित गरि आयोजना गरेको सेवा शिविरको पहलकदमी वडा नम्बर १ ले गरेको थियो । शिविर मार्फत गाउँपालिकाले वडा मार्फत हुने सम्पूर्ण सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, पञ्जिकरण सम्बन्धी सेवाहरू, तिरोसँग सम्बन्धित सेवाहरूको साथै, प्रमाणित लगायत व्यवसाय दर्ता जस्ता सेवाहरू काठमाण्डौमा दिएको थियो ।

Previous Post

 समन्वय प्रमुख निरौलाबाट क्षतिग्रस्त पुलको अनुगमन 

Next Post

नेचासल्यानको काठमाण्डौ केन्द्रित एकीकृत शिविर सकियो, ११ सय बढीले लिए सेवा

Related Posts

काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

August 11, 2025
0
मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

August 11, 2025
0
जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

August 11, 2025
0
खरिखोला माविको शैक्षिक उन्नयन कोषमा नेता कार्कीको १ लाख बढी आर्थिक सहयोग 

खरिखोला माविको शैक्षिक उन्नयन कोषमा नेता कार्कीको १ लाख बढी आर्थिक सहयोग 

August 10, 2025
0
Next Post
नेचासल्यानको काठमाण्डौ केन्द्रित एकीकृत शिविर सकियो, ११ सय बढीले लिए सेवा

नेचासल्यानको काठमाण्डौ केन्द्रित एकीकृत शिविर सकियो, ११ सय बढीले लिए सेवा

Discussion about this post

Everest Highlights

काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

August 11, 2025
मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

August 11, 2025
जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

August 11, 2025
खरिखोला माविको शैक्षिक उन्नयन कोषमा नेता कार्कीको १ लाख बढी आर्थिक सहयोग 

खरिखोला माविको शैक्षिक उन्नयन कोषमा नेता कार्कीको १ लाख बढी आर्थिक सहयोग 

August 10, 2025
काठमाडौंमा आयोजित दुईदिने सेवा शिविरबाट सोताङका ७ सय नागरिक लाभान्वित

काठमाडौंमा आयोजित दुईदिने सेवा शिविरबाट सोताङका ७ सय नागरिक लाभान्वित

August 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

August 11, 2025
मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

August 11, 2025
जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

August 11, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly