Friday, January 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानको काठमाण्डौ केन्द्रित एकीकृत शिविर सकियो, ११ सय बढीले लिए सेवा

Radio Everest by Radio Everest
August 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । सोलुखम्बुको नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको सेवा शिविरबाट ११ सय बढीले सेवा लिएका छन् ।  गाउँपालिकाले गत साउन १९ गतेबाट २२ गते सम्म ४ दिन काठमाण्डौको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरेको एकीकृत सेवा शिविरबाट सो सङ्ख्याका नागरिकले काठमाण्डौबाटै सेवा लिएका हुन् ।  स्थायी बसोबास नेचासल्यान भई काठमाण्डौमा विभिन्न कारण अस्थायी बसोबास गर्दै आइरहेका पालिका बासीहरूको सहजताका लागी गाउँपालिकाले शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो ।

शिविर मार्फत वडा नम्बर १ का १ सय ९३ जनाले सेवा लिएका छन्  यस्तै वडा नम्बर २ का १ सय २८ जना, वडा नम्बर ३ का १ सय ३०, वडा नम्बर ४ का ९१ जना र वडा नम्बर ५ का ९८ जनाले सेवा लिएका हुन भने गाउँपालिकाले काठमाण्डौबाटै १२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ३ सय १३ जनालाई राष्ट्रिय परिचयपत्र र २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरि परिचयपत्र सम्बन्धी ५ सय २९ जनाले सेवा लिएका छन् । गाउँपालिकाले शिविर मार्फत वडा नम्बर १ बाट ३८ हजार ६ सय ९०, वडा नम्बर २ बाट २० हजार ४ सय ८५, वडा नम्बर ३ बाट १७ हजार ९ सय ९६, वडा नम्बर ४ बाट १९ हजार ८ सय ६३ र वडा नम्बर ५ बाट २५ हजार ३ सय ८ गरि १ लाख २२ हजार ३ सय ४२ रुपैयाँ राजस्व सङ्कलन गरको जनाइएको छ ।

नागरिकलाई आँगनको सरकार भएको अनुभूति हुनेगरि गाउँपालिकाले काठमाण्डौमै गएर सेवा दिएको भन्दै गाउँपालिका उपाध्यक्ष विना राईले सेवा लिनका लागी २० औँ हजार खर्च गरेर पालिका पुग्नुपर्ने नागरिकको बाध्यतालाई हेरेर यो शिविरको आयोजना गरिएको बताउनुभयो ।

Previous Post

खुम्बु पासाङल्हामुले काठमाण्डौमा रहेका ६ सय बढी नागरिकलाई दियो सेवा, ४ लाखबढी राजस्व सङ्कलन

Next Post

सिद्धिचरण नगरपालिका २ ठुलाछापले इटहरी र काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

Related Posts

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

January 30, 2026
0
ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly