Tuesday, February 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिद्धिचरण नगरपालिका २ ठुलाछापले इटहरी र काठमाण्डौमा सेवा शिविर आयोजना गर्दै 

Radio Everest by Radio Everest
August 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ ठूलाछापले काठमाण्डौ र इटहरीमा गएर नागरिकलाई सेवा दिने भएको छ ।  ठूला छाप स्थायी बसोबास भई देशका २ ठूला सहर काठमाण्डौ र इटहरीमा अस्थायी बसोबास गरिरहेका नागरिकहरूका लागी वडाले सम्बन्धित स्थानमै गएर सेवा दिने भएको हो ।  वडाले आगामी भदौ १४ र १५ गते २ दिन काठमाण्डौमा र भदौ २१ गते इटहरीमा रहेका नागरिकहरूलाई प्रशासनिक सेवा दिनेगरी शिविर आयोजना गर्न लागेको हो ।  प्रशासनिक कामहरू सिफारिस, नवीकरण, व्यवसाय दर्ता जस्ता सामान्य कामहरूका लागी हजारौं खर्च गरेर वडा आउनुपर्ने बाध्यतालाई चिर्दै वडाले अस्थायी बसोबास रहेका स्थानमै गएर सेवा दिने तयारी गरेको वडा अध्यक्ष बसन्त कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधीमा वडा अध्यक्ष र सचिवले गर्नुपर्ने प्रशासनिक काम इटहरी र काठमाण्डौमा गरिने भएकाले सेवा लिन तोकिएको स्थानमा आउनका लागी आग्रह गर्नुभएको छ ।  वडा सरकार नागरिकको चुल्होको सरकार जस्तै भएकाले यसको अनुभुति नागरिकले गर्न पाउनुपर्ने भन्दै यो शिविर आयोजना गर्न लागिएको उहाँको भनाई छ । 

Previous Post

नेचासल्यानको काठमाण्डौ केन्द्रित एकीकृत शिविर सकियो, ११ सय बढीले लिए सेवा

Next Post

ऐसेलुखर्क गाउँपालिकामा गाइजात्राको अवसरमा सार्वजनिक बिदा

Related Posts

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
0
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
0
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
0
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदपयुरमा बस दुर्घटना, सवार १५ जना घाइते

February 23, 2026
0
Next Post
ऐसेलुखर्क गाउँपालिकामा गाइजात्राको अवसरमा सार्वजनिक बिदा

ऐसेलुखर्क गाउँपालिकामा गाइजात्राको अवसरमा सार्वजनिक बिदा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदपयुरमा बस दुर्घटना, सवार १५ जना घाइते

February 23, 2026
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly