Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुले बाटोबाटै तिर्थयात्रीहरुको स्वास्थ्य परीक्षण गर्दै

Radio Everest by Radio Everest
August 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय सोलुखुम्बुले बाटोबाटै तिर्थयात्रीहरुका लागि सेवा प्रवाह गरिरहेको छ । जनै पुर्णिमाको अवसरमा दुधकुण्डमा लाग्ने मेलामा पुग्ने भक्तजनहरूको स्वास्थ्य र यात्रा प्रति मध्यनजर गर्दै बाटोबाटै सेवा प्रवाह गरिरहेका हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोष अध्यक्ष सुरेस खडका अनुसार साउन २२ गते मात्रै २०० जना यात्रुहरुको स्वास्थ्य जाचँ गरिएको छ ।

हरेक वर्ष लाग्ने मेलामा अल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै रेडक्रस सोसाइटीले स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकामा गाइजात्राको अवसरमा सार्वजनिक बिदा

Next Post

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

Related Posts

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
0
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
0
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
0
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
0
Next Post
उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

Discussion about this post

Everest Highlights

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly