Sunday, August 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी

Radio Everest by Radio Everest
August 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन् । साउन २१ गते राति करिब ९ बजे जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा छरछिमेकका मानिसहरू भेला भएका थिए । भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) खाएपछि उनीहरूलाई झाडापखाला र बान्ता हुन थालेको थियो।

बिरामी परेका २७ जनालाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो । बिरामी हुनेहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन् । अस्पतालमा भर्ना भएका मध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना बालकको भने उपचार जारी रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Previous Post

नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुले बाटोबाटै तिर्थयात्रीहरुको स्वास्थ्य परीक्षण गर्दै

Next Post

बहुविवाहलाई वैधानिकता दिन खोजेको भन्दै कोशी प्रदेशसभा सदस्य शेर्पाको विरोध

Related Posts

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

August 9, 2025
0
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
0
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
0
वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

Discussion about this post

Everest Highlights

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

August 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

August 9, 2025
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly