Sunday, September 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  एउटै विद्यालयमा पढ्ने २ साथी मिलेर बालिकाकाे सामूहिक बलात्कार 

Radio Everest by Radio Everest
August 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । विद्यालयबाट घर फर्कदैँ गरेकी एक बालिका उनकै विद्यालयका साथीहरुबाटै बलात्कृत भएकी छन् । खोटाङको केपीलासगढी गाउँपालिकाको एक माध्यमिक विद्यालयकी छात्रा माथि उनकै विद्यालयका साथीहरूले सामूहिक बलात्कार गरेका हुन ।  गत साउन १९ गते कक्षा ८ मा अध्ययनरत छात्रालाई विद्यालयबाट घर फर्कदैँ गर्दा सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत २ छात्राहरुले जंगलमा लगेर बलात्कार गरेको बताइएको छ ।  

विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले साउन २० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा गएर पीडक भनिएकाहरु माथि कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएको जनाइएको छ  । अध्ययनका लागि विद्यालय गएर घर फर्कँदै गरेकी बालिकालाई दुई जनाले बाटो छेकेर सामुहिक रुपमा बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बलात्कृत बालिकाका आफन्तले बताएका छन् । विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान ५ः३० बजे घरभन्दा करिब ५०० मिटर टाढा पर्ने राम्चेभीरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारिएको पीडित बालिकाको दाजुले बताएका छन् ।

बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति (साउन–२० गते) बालिकाको स्वास्थ्य परीक्षण गराएर साउन २१ गते दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । आरोपी २ जनानै हाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।  विद्यालयले उपलब्ध गराएको जानकारीअनुसार बालिकामाथि सामूहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका छन् ।

Previous Post

बहुविवाहलाई वैधानिकता दिन खोजेको भन्दै कोशी प्रदेशसभा सदस्य शेर्पाको विरोध

Next Post

खरिखोला माविको आयोजनामा हुने कार्यक्रमको उद्घाटन मन्त्री पौडेलबाट हुने

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

Discussion about this post

Everest Highlights

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly