Sunday, August 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोताङलाई कुनै तागतले हल्लाउन सक्दैन ः पूर्व मन्त्री केसी

Radio Everest by Radio Everest
August 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु ।  सोलुखुम्बुको सोताङ गाउँपालिकाले पनि आफ्नो एकीकृत सेवा शिविर सुरु गरेको छ ।  २२ र २३ गते २ दिन सम्म सञ्चालन हुने सेवा शिविरको शुक्रबार काठमाण्डौमा उद्‌घाटन भएको हो ।  नेपाली काङ्ग्रेसका नेता पुर्व मन्त्री एवं केन्द्रिय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न एक औपचारीक कार्यक्रमका बीच शिविरको उद्‌घाटन गरिएको हो ।

५ वटा वडा रहेको गाउँपालिकाले काठमाण्डौमा रहेका नागरिकहरूका लागी आफ्नो सेवा विस्तार गर्ने उद्देश्य सहित सुरु गरिएको शिविरमा गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौमा रहँदै आएका पालिकाबासीहरुले सेवा लिने छन् ।  

शिविर उद्घाटनका क्रममा प्रमुख अतिथि एवं काङग्रेस नेता केसीले काठमाण्डौमा बसिरहेका नागरिकलाई दिएको सेवा सराहनीय भएको उल्लेख गर्दै उहाँले यो संघीय व्यवस्थाको उपज भएको उल्लेख गर्नुभयो । उहाँले सोताङ गाउँपालिकालाई कुनैपनि तागतले हल्लाउन नसक्ने उल्लेख गर्दै उहाँले सोताङ गाउँपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेको समेत उल्लेख गर्नुभएको थियो ।   

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले संघीय लोकतान्त्रीक शासन व्यवस्थामा आँगनको सरकारको रुपमा रहेको स्थानीय सरकार भएको नाताले तिर्खाले धाउनुपर्ने भन्दा पनि खोलाले धाउनुपर्ने परिस्थिति भएकोले काठमाण्डौमै सेवा दिने गरि शिविरको आयोजना गरिएको उल्लेख गर्नुभयो ।  उहाँले नागरिकले सामान्य सेवाका लागी गाउँपालिका, वडा सम्म पुग्नुपर्ने बाध्यतालाई हेरेर शिविर आयोजनाको महसुस गरिएको उल्लेख गर्नुभएको थियो ।  

कार्यक्रममा गाउँपालिकाका ५ वटै वडाका अध्यक्ष, गाउँपालिकाका कर्मचारी तथा सोताङ स्थायी बसोबास भई काठमाण्डौमा बसोबास गर्दै आएका नागरिकहरूको बाक्लो उपस्थीति रहेको गाउँपालिकाका सूचना प्रविधी अधिकृत अरुण बस्नेतले बताउनुभयो । उहाँका अनुसार शिविरमा ३ सय २५ जनाले सेवा लिएका छन् । 

Previous Post

खरिखोला माविको आयोजनामा हुने कार्यक्रमको उद्घाटन मन्त्री पौडेलबाट हुने

Next Post

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

Related Posts

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
0
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
0
वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

Discussion about this post

Everest Highlights

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

August 9, 2025
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly