Wednesday, June 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

Radio Everest by Radio Everest
August 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, सोलुखुम्बु । वाम्बुले राई समुदायले आफ्नो ऐतिहासिक र मौलिक चाडपर्वहरूको संरक्षण गर्दै आएकोमा रक्षामन्त्री मानवीर राईले प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभएको छ । वाम्बुले राई समाज, नेपालको आयोजनामा आज सानो हात्तीवनस्थित किराँत धार्मिक वनमा लिब्जु पूजाको अवसरमा उहाँले खुसी व्यक्त गर्नुभएको हो ।

उहाँले सम्पूर्ण किराँत समुदायलाई आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षणमा लागिरहन पनि आग्रह गर्नुभयो । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वाम्बुले राई समुदायले आफ्ना मौलिक चाडपर्वहरू जोगाउन सक्रियता देखाएको भन्दै राज्यस्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईका अनुसार आज देशभर वाम्बुले राईहरूले सामूहिक रूपमा ढ्वाङ्कुमो पर्व मनाएका छन् ।

Previous Post

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

Next Post

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

Related Posts

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026
0
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
0
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
0
Next Post
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

Discussion about this post

Everest Highlights

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

सोलु प्रहरीले गर्यो हराएका जर्मनी नागरिकको सकुशल उद्धार

June 1, 2026
देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

देउसामा सकियो ५ दिने साबुन, फिनेल, हार्पिक र सरफ बनाउने तालिम

June 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

प्रधानमन्त्री बालेनविरुद्ध खोटाङमा विद्यार्थी संगठनको प्रदर्शन, पुतला दहन

June 2, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly