Sunday, August 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

Radio Everest by Radio Everest
August 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४,सोलुखुम्बु । नेपाल आदिवासी जनजाति महासंघ ताप्लीद्वारा ३१ औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपमा मनाइएको छ । “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर” भन्ने मूल नाराका साथ कार्यक्रम विविध जातीय सांस्कृतिक झाँकी र नृत्य प्रदर्शन गरी दिवस मनाइएको हो ।

कार्यक्रममा नेवार समुदायको प्रसिद्ध ‘लाखे नाच’, मगर समुदायको ‘हुर्रा नाच’, राई समुदायको ‘चण्डी नाच’, तामाङ समुदायको ‘डम्फु नाच’ तथा भुजेल जातिको पारम्परिक नृत्यलगायत विभिन्न जातीय सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ ताप्लीका अध्यक्ष लालबहादुर यस्माली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्मा प्रमुख अतिथि रहेका थियो ।

त्यस्तै अन्य सरोकारवालाहरू, सामाजिक अगुवाहरू, विद्यार्थी, स्थानीयबासी तथा विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रममार्फत आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान संरक्षण, प्रवद्र्धन र अधिकार सुनिश्चितताका लागि व्यापक जागरण फैलाउने उदेश्य लिएको आयोजकले जनाएको छ ।

Previous Post

वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

Next Post

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

Related Posts

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

August 9, 2025
0
Next Post
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

Discussion about this post

Everest Highlights

खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

August 9, 2025
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

वाम्बुले राईको सांस्कृतिक संरक्षणप्रति रक्षामन्त्री राईको प्रशंसा

August 9, 2025
खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौंमा सुरु

August 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

August 9, 2025
जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

August 9, 2025
ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

August 9, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly