Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनैपूर्णिमाको अवसरमा चांगेस्थान मन्दिरमा भव्य मेला सम्पन्न, २ लाखभन्दा बढी भेटी संकलन

Radio Everest by Radio Everest
August 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल चांगेस्थान मन्दिरमा सदा झै यस बर्ष पनि जनैपूर्णिमाका दिन भव्य रुपमा मेला लागेको छ । सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा पर्ने यस पवित्र स्थलमा यस वर्ष पनि हजारौँ भक्तजनहरूको उपस्थितिमा मेला उल्लासपूर्ण वातावरणमा मनाइएको हो । मन्दिर व्यवस्थापन समितिका अनुसार, यस वर्षको मेलामा २ लाख १५ हजार ६ सय ९५ रुपौयाँ बराबरको भेटी संकलन भएको छ । साथै भक्तजनहरूले १२ थान सुनका टिका, २ थान चाँदीका त्रिशुल, १ थान तामाको डाली, १ थान चाँदीको शिका र २२ थान घण्टी चढाएका छन् ।

मन्दिर व्यवस्थापन समितिका सचिव कर्मा शेर्पाले जानकारी दिनुहुँदै मेलामा ५ हजारभन्दा बढी भक्तजनहरूले मन्दिरमा दर्शन गरेको बताउनुभयो । भक्तजनहरू सोलुखुम्बु जिल्लाका विभिन्न स्थानहरूका साथै छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, उदयपुर तथा राजधानी काठमाडौंबाट समेत आएका थिए । तर, मन्दिरमा आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको गुनासो पनि समितिले गरेको छ । सचिव शेर्पाका अनुसार, शौचालयको व्यवस्था नरहनु, खानेपानीको अभाव, र सडक पहुँचको कमीले दर्शनार्थीहरूलाई समस्या भइरहेको छ । साथै, मन्दिर सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानामा परे पनि स्थानीय सरकारले मन्दिर व्यवस्थापनमा खासै चासो नदेखाएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

चांगेस्थान मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने स्थल हो । पुराना समितिका अधिकांश पदाधिकारीहरू देशबाहिर रहेकाले अघिल्ला वर्षहरूमा संकलन भएको भेटीको स्पष्ट लेखाजोखा नपाइएको हुनाले भविष्यमा मन्दिर व्यवस्थापनलाई व्यवस्थित गर्न १५ दिनअघि मात्र नयाँ समितिको गठन गरिएको जनाइएको छ । भक्तजनहरूको बढ्दो उपस्थितिका बीच अब मन्दिरको पूर्वाधार सुधार र व्यवस्थापनमा सबै सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।

Previous Post

खरिखोला माविको शैक्षिक उन्नयन कोषमा नेता कार्कीको १ लाख बढी आर्थिक सहयोग 

Next Post

मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
मध्यपहाडी लोकमार्गको च्यास्मिटार – डिकुवा सडकखण्ड अवरुद्ध 

मध्यपहाडी लोकमार्गको च्यास्मिटार - डिकुवा सडकखण्ड अवरुद्ध 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly