Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

Radio Everest by Radio Everest
August 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २६, सोलुखुम्बु । सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क तिनुपर्ने भएको हो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार भदौ १६ गतेदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ शुल्क लागु हुन लागेको हो ।

उचाइ अनुसार हिमाल आरोहण शुल्क बढेको उहाँले जानकारी दिनुभयो । नयाँ शुल्कअनुसार विदेशी पर्यटकले अब वसन्त याममा सगरमाथाको नर्मल रुट (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनु पर्नेछ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर तिर्नुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिइन्छ । विभागका अनुसार सगरमाथाको दक्षिणपूर्वी रुटबाहेक अन्य रुटमा आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर र वर्षा ऋतुको दुई हजार ५०० डलर तिर्नुपर्नेछ ।

त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ। शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी याममा ३५ हजार रुपैयाँ तिर्नु पर्नेछ । सगरमाथा बाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार ५०० र ७५० डलर शुल्क तय गरिएको छ । हालसम्म क्रमशः एक हजार ८००, ९०० र ४५० डलर रहेको छ ।

Previous Post

सोलुदुधकुण्ड–११ मा २६० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

Next Post

सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

Related Posts

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

May 30, 2026
0
सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026
0
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

Discussion about this post

Everest Highlights

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

May 30, 2026
सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सम्पन्न

May 29, 2026
देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

देउसामा साबुन, हार्पिक, फिनेल र सरफ बनाउने पाँचदिने तालिम सुरु

May 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

May 30, 2026
सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly