Monday, August 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

Radio Everest by Radio Everest
August 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुले अगुवा कृषकहरूलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण गरेको छ ।  नगरपालिकामा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल आयोजना कार्यान्वयन इकाई अन्तर्गतको कार्यक्रम कार्यान्वयनका लागी नगरपालिकाले ५ जना कृषकहरूका लागी बगैँचा व्यवस्थापनका सम्बन्धित कृषि सामाग्रीहरू वितरण गरेको हो ।  

फलफूलमा लाग्ने रोगकीरा नियन्त्रण तथा व्यवस्थापनका लागी नगरपालिकाले १८ जना कृषकसँग सम्झौता गरेर स्प्रेयर लगायतका विभिन्न सामाग्री वितरण गरेको नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  यो कार्यक्रम कोशी प्रदेशका ७ वटा जिल्लाका २२ स्थानीय तहमा सञ्चालन भइरहेको छ ।  जसमध्ये सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका समेत १ हो ।

 एसियाली विकास बैँक विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको संयुक्त लागत साझेदारी तथा ऋण लगानीमा यो कार्यक्रम सोलुखुम्बु लगायत देशका १ सय वटा स्थानीय तहमा सञ्चालन भइरहेको छ । सोलुखुम्बुमा यो कार्यक्रमले स्याउ, किवी तथा ओखर जस्ता काष्ठफलहरुको उत्पादनमा लगानी भइरहेको छ । 

Previous Post

सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

Next Post

माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर 

Related Posts

सोलुदुधकुण्ड–११ मा २६० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

सोलुदुधकुण्ड–११ मा २६० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण

August 11, 2025
0
काँकडभिट्टा बाट दिक्तेल आउँदै गरेको बस विङ्गर संग ठोक्कीयो, ३ जनाको मृत्यु, १६ जना घाइते

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर 

माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर 

August 11, 2025
सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

August 11, 2025
सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

August 11, 2025
No Result
View All Result

August 2025
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly