Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली कांग्रेस सोलुुले काठमाडौँमा तय गरिएको भनिएको कार्यक्रममा गम्भीर आपत्ति जनाउँदै कार्यकर्तालाई सतर्क रहन आग्रह

Radio Everest by Radio Everest
August 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले हाल काठमाडौँमा तय गरिएको भनिएको एक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो कुनै पनि आधिकारिक कार्यक्रम तय नगरेको प्रष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस, संगठन विभाग सोलुखुम्बुद्वारा हालै काठमाडौंमा ‘नेपाली कांग्रेसको वर्तमान कार्यभार’ विषयमा सोलुखुम्बुका नेता–कार्यकर्ताबीच विमर्श कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विदितै छ। सो बाहेक काठमाडौँ उपत्यकामा जिल्ला कार्यसमितिले आधिकारिक रूपमा कुनै कार्यक्रम तय नगरेको स्पष्ट गर्दछौं।” जिल्ला कार्यसमितिको नाममा केही व्यक्तिहरुले संगठनको स्वीकृति बिना पार्टी नीतिविपरीत कार्यक्रम घोषणा गरेको भन्दै कांग्रेस सोलुखुम्बुले आपत्ति जनाएको छ । यस्तो कार्यले पार्टीभित्र भ्रम फैलाउने, गुटबन्दी चर्काउने र एकतालाई कमजोर पार्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।

“कार्यकर्ताबीच अनावश्यक भ्रम सिर्जना गर्ने, पार्टीभित्र गुटबन्दी र विवाद चर्काउने तथा दीर्घकालीन पार्टी एकतालाई कमजोर पार्ने दुषित मानसिकता झल्किएको छ,” विज्ञप्तिमा भनिएको छ । साथै, आधिकारिक संरचना र निर्णय प्रक्रियालाई बेवास्ता गर्दै कार्यक्रम तय गर्नु अनुशासनहीनता भएको भन्दै कडा शब्दमा आलोचना गरिएको छ । यसैबीच, अर्को समूहले साउन ३१ गते शनिवार काठमाडौँमा ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमको तयारी गरेको बताइएको छ । कार्यक्रमका लागि प्रमुख अतिथि खोजी भइरहेको र यदि अन्य नेताहरु उपलब्ध नभए केन्द्रीय सदस्य बल बहादुर केसीलाई प्रमुख अतिथि बनाउने तयारी रहेको निकट स्रोतले जानकारी दिएको छ ।

Previous Post

उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग, २२ वर्षीय युवक पक्राउ

Next Post

उदयपुरमा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly