Friday, April 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

Radio Everest by Radio Everest
August 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन्। जङ्गलबाट टिपेर ल्याइएको च्याउ तरकारी बनाएर खाएपछि बिरामी परेका उनीहरूलाई बेल्टारस्थित नगर अस्पतालमा भर्ना गरिएको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार च्याउ खाएर बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन्। बिरामीमध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतले जानकारी दिनुभयो।

उहाँका अनुसार बाँकी पाँच जनाको उपचार नगर अस्पताल बेल्टारमै भइरहेको छ। सदा परिवारले मंगलबार बिहान घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर तरकारी बनाएका थिए। त्यसपछि अचानक सबैलाई बान्ता हुने, पेट दुख्ने र टाउको दुख्ने लक्षण देखा परेपछि तत्काल अस्पताल लगिएको थियो।

वडा अध्यक्ष राउतले सदा परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले नगरपालिकाको पहलमा उनीहरूको उपचार खर्च निःशुल्क गरिएको बताउनुभयो। स्थानीय निकाय तथा स्वास्थ्यकर्मीहरूले जङ्गलको च्याउ खाँदा विषालु हुन सक्ने भएकाले नचिनिएको च्याउ सेवन नगर्न सबैलाई सचेत रहन आग्रह गरेका छन्। यस्तो दुर्घटना दोहोरिन नदिन जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।

Previous Post

नेपाली कांग्रेस सोलुुले काठमाडौँमा तय गरिएको भनिएको कार्यक्रममा गम्भीर आपत्ति जनाउँदै कार्यकर्तालाई सतर्क रहन आग्रह

Next Post

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

Related Posts

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
0
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
0
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
0
Next Post
राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

Discussion about this post

Everest Highlights

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

April 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly