Friday, April 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

Radio Everest by Radio Everest
August 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, सोलुखुम्बु । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । प्रतिनिधिसभामा सभापति खतिवडाले निजामती विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच, शक्ति प्रदर्शन झेल्नुपरेको बताउनुभयो ।

आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उहाँको भनाइ छ । खतिवडाले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा निष्ठाको कमी रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । सङ्घीय निजामती विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट बेहोर्नुप¥यो । विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईंहरूले पनि देख्नुभयो ।

तिनीहरुको दबाव मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै प¥यो ।’ खतिवडाले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सफल भएको दाबी गर्नुभयो । कुलिङ पिरियडको व्यवस्थामा भएको त्रुटिबारे छानबिन गर्न गठित समितिले विधेयकको अन्तिम प्रतिवेदनमा हस्ताक्षर गरेका समिति सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरा जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो ।

यसअघि राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवाका कर्मचारीले राजीनामा दिएपछि तथा अवकाश पाएपछि अर्को संवैधानिक र राजनीतिक नियुक्तिका लागि २ वर्ष पर्खनुपर्ने व्यवस्थासहित विधेयक तयार पारेको थियो । तर विधेयक संसदमा पु¥याउँदा अर्को दफा थपेर निजामती सेवाका विशिष्ट र प्रथम श्रेणीबाहेकका कर्मचारीलाई लागू हुने भाषा प्रयोग भएको थियो । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि मात्रै कुलिङ पिरियडमा चलखेल भएको थाहा भएको थियो ।

Previous Post

उदयपुरमा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

Next Post

अनेरास्ववियु क्रान्तिकारी देउसा इकाई समितिको अध्यक्षमा सर्मिला चयन 

Related Posts

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
0
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
0
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
0
Next Post
अनेरास्ववियु क्रान्तिकारी देउसा इकाई समितिको अध्यक्षमा सर्मिला चयन 

अनेरास्ववियु क्रान्तिकारी देउसा इकाई समितिको अध्यक्षमा सर्मिला चयन 

Discussion about this post

Everest Highlights

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

April 15, 2026
 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

April 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

April 16, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

मेयर शेर्पाको पहलमा बुढानिलकण्ठ छात्रवृत्ति छनोट परीक्षा दोस्रो पटक हुँदै

April 16, 2026
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैठाैँ पटक आरोहणको प्रयास गर्दै 

April 16, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly