Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शनले पुरा गर्यो ५० ओटै संकल्प, स्मारिका विमोचन सँगै आयव्यय सार्वजनीक

Radio Everest by Radio Everest
August 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले आफ्नो ५० वर्ष ५० सङ्कल्प अन्तर्गतको अन्तिम सङ्कल्प समेत पुरा गरेको छ । विद्यालयले ५० वर्ष पुगेको अवसरमा लिएका ५० सङ्कल्प मध्येको अन्तिम सङ्कल्प स्मारिका प्रकाशन तथा विमोचन विहीबार सम्पन्न गरेको हो । स्थापना कालदेखिका संस्थापक, प्रधानाध्यापक, जग्गादाता, विद्यार्थी, दाता लगायत दस्ताबेजहरू समेटिएको स्मारिकाको तेश्रो अङ्क विमोचन गरेको हो । हिसाव स्मारिका २०८१ विमोचन तथा आयव्यय सार्वजनिक कार्यक्रमका बच विद्यालयले गत माघ १३ गते देखी १९ गते सम्म १ हप्ता मनाएको स्वर्ण जयन्तीको आय तथा व्यय विवरण समेत सार्वजनिक गरेको छ ।

हिमाल दर्शन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाको अध्यक्षता, गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष विना राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयले स्वर्ण जयन्तीको अवसरमा सङ्कलन भएको आय तथा व्ययको विवरण सार्वजनिक गरेको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयको विभिन्न अभियान अन्तर्गत ४७ लाख ८ हजार २ सय १८ रुपैयाँ सहयोग प्राप्त भएकोमा २४ लाख ५५ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको जनाइएको छ । कार्यक्रम सम्पन्न भएपश्चात बाँकी रकम २२ लाख ५२ हजार ४ सय ४२ रुपैयाँ विद्यालयको खातामा मौज्दात रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

कबुल गरिएको सहयोग रकम मध्ये ५६ हजार ८ सय १६ रुपैयाँ प्राप्त हुन बाँकी रहेको पनि जनाइएको छ । कार्यक्रममा बोल्दै गाउँपलिका अध्यक्ष धनजन राईले हिमाल दर्शन गाउँपालिकामै नमुना विद्यालय भएको बताउँदै गाउँपालिकाको शैक्षिक क्षेत्रमा विद्यालयले निकै राम्रो नतिजा दिइरहेको उल्लेख गर्नुभएको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष विना राईले विद्यालयले स्मारिका प्रकाशन गरेर स्वर्णीम इतिहास रचेकोमा धन्यवाद दिनुभयो ।

उहाँले सर्वपक्षीय कार्यगत एकता गर्न सक्ने हो भने कार्यक्रम तथा योजनाहरू सफल हुनेरहेछ भन्ने उदाहरण स्वर्ण जयन्तीले दिएको बताउनुभयो । कार्यक्रममा स्मारिका विश्लेषकहरूले भएका त्रुटिहरूलाई अन्य प्रकाशनमा सच्याउनुपर्ने सुझाव दिँदै विद्यालयको इतिहास स्मारिकाले पठनयोग्य बनाएको भन्दै प्रशंसा गरेका थिए ।

Previous Post

धरहरा टपरी मममा धातुको औँठी भेटिएपछि २ लाख रुपैयाँ जरीवाना

Next Post

महाकुलुङमा पर्यटकीय पद चिन्ह राखियो

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
महाकुलुङमा पर्यटकीय पद चिन्ह राखियो

महाकुलुङमा पर्यटकीय पद चिन्ह राखियो

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly