Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  रावा बेसीले इटहरी र काठमाण्डौमा एकीकृत सेवा शिविर लाँदै, आधारभूत प्रशासनिक सेवा लिन पालिकावासीलाई आह्वान 

Radio Everest by Radio Everest
August 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३, सोलुखुम्बु  । खोटाङको रावा वेसी गाउँपालिकाले काठमाण्डौ र इटहरीमा भएका पालिकावासीलाई काठमाण्डौमै सेवा दिने भएको छ । गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौ तथा पूर्वी सहर इटहरी लगायत आसपासमा रहँदै आएका पालिकावासीकोलागी गाउँपालिकाले आधारभूत प्रशासनिक सेवा उपलब्ध गराउने गरी कार्यक्रम तय गरेको हो ।  काठमाण्डौ केन्द्रित शिविर आगामी भदौ ५ र ६ गते २ दिन काठमाण्डौको चाबहिलमा आयोजना गर्ने भएको हो भने इटहरी केन्द्रित शिविर भदौ १५ र १६ गते २ दिन इटहरी उपमहानगरपालिकाका सभाहलमा आयोजना हुने जनाइएको छ ।

 बर्सातको कारण सडक मार्फत आवतजावतमा समस्या हुने र नागरिकले सामान्य कामका लागी २० औँ हजार खर्च गर्नुपर्ने बाध्यतालाई हेरेर गाउँपालिका आफै नागरिकका बसोबासस्थल सम्म पुग्न लागेको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो ।  शिविर मार्फत गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, पञ्जिकरण सम्बन्धी सेवाहरू, वडा कार्यालयबाट गरिने सिफारिस सम्बन्धी सेवाहरू प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले बताउनुभयो । यसअघि जिल्लाको ऐसेलुखर्क गाउँपालिकाले सेवा शिविर काठमाण्डौ र इटहरीमा आयोजना गरेर सेवा दिइसकेको छ ।  

यसैबीच गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित राजेश दाहाल रावा बेसी गाउँपालिकामा हाजिर हुनुभएको छ ।  यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीको सरुवा भएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाहाललाई गाउँपालिकामा खटाएको हो ।  उहाँ केही दिन अघिमात्रै गाउँपालिकामा हाजिर हुनुभएको गाउँपालिकाले जनाएको छ ।  

Previous Post

 खुम्बुमा विभिन्न ४ खाले सीपमूलक तालिम सञ्चालन हुँदै

Next Post

जनजागृति माविले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्यो

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

Discussion about this post

Everest Highlights

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly